भारतीय रेल सञ्जालको सुरक्षार्थ थप १० हजार सुरक्षाकर्मी भर्ना गरिने

Education Park

नयाँ दिल्ली, भारत । भारतको राज्य सञ्चालित रेल सेवाको सञ्जाल बिस्तार हुँदैगर्दा रेल मन्त्रालयले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन करिब १० हजार सुरक्षाकर्मी थप गर्ने भएको छ । 

 

भारतीय रेल मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार सरकारले रेल सेवालाई थप सुरक्षित बनाउन रेलसेवा बलको अनलाइन पेजमा गरेको नौ हजार ७३९ विज्ञापनमध्ये आठ हजार ६१९ पद रेलवे सुरक्षा जवान रहने छन् भने एक हजार १२० सव इन्सपेक्टर रहेका छन् । 

 

रेल सेवा मन्त्रालयका एक अधिकारीले बुधबार भने, “रेलसेवालाई थप सुरक्षित र मर्यादित बनाउन सरकारले रेलसेवाका लागि करिब १० हजार सुरक्षाकर्मीलाई भर्ना गर्ने भएको छ । यसबाट भारतीय रेल सेवा सञ्जाललाई थप व्यवस्थित बनाउन सकिने अपेक्षा सरकारको रहेको छ ।” 

 

भारतमा रेलसेवाको विश्वकै केही मुलुकमाजस्तो व्यापक यातायात सञ्जाल विस्तार गरेको छ । भारतको उत्तरदेखि दक्षिणसम्म ठूलो क्षेत्रमा रेलसेवा विस्तार भएको छ । सरकारी तथ्याङ्क अनुसार भारतमा करिब नौ हजार रेलले प्रत्येक दिन दुई करोड ३० लाख यात्रुलाई सेवा दिने गर्छ । 

 


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 1 hour ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 1 hour ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 2 hours ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।