उद्योगमन्त्री यादव र अध्यक्ष राजन कँडेलबीच भेटवार्ता

  • मंगलबार, २९ जेष्ठ, २०७५
  • 1 year ago
  • अर्थ
Education Park

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसँग ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलले भेटवार्ता गरेका छन् । 

 

सिंहदरबारस्थित मंगलबार दिउँसो उद्योग मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा बेलायती लगानी, प्रविधि र सीप विकासका सन्र्दभमा छलफल भएको थियो ।

 

मन्त्री यादवसँग भएको भेटमा ‘द ब्रिटिस कलेज’का सिइओ तथा संस्थापक समेत रहेका कँडेलले नेपाली उद्योगमा बेलायती लगानी तथा प्रविधि विस्तार गर्नुपर्ने कुरामा गराएका थिए । 

 

अध्यक्ष कँडेलले उद्योग मन्त्रालयको मुख्य उद्देश्य औद्योगिक विकासमार्फत आर्थिक समृद्धि हासिल गर्नुरहेको मन्त्री यादवलाई बताए ।  

 

मन्त्री यादवसमक्ष नेपालमा औद्योगिक विकास गर्न आवश्यक सहयोगका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको समेत कँडेलले प्रतिबद्वता व्यक्त गरे ।

 

त्यस्तै मन्त्री यादवले लगानीलाई संरक्षण गर्न उद्योग मन्त्रालयले अहिले कानुनी रुपमा नै प्रत्याभूति दिने तरिकारले अगाडि बढिरहेको जानकारी दिए ।

 

औद्योगिक क्षेत्रका विषयमा काम गर्दा विभिन्न मन्त्रालय र निकायबीच समन्वय कायम गर्न एक संयन्त्र बनाएर अघि बढ्ने उनले आश्वासन दिए । 

 


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 1 hour ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 1 hour ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 2 hours ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।