कसले हाल्यो रजनिकान्तमाथि सय करोडको मुद्दा ?

काठमाडौं । पछिल्लो समय साउद इन्डियन अभिनेता रजनिकान्त चर्चामा छन् । उनी अभिनित चलचित्र ‘काला’ आउँदो शुक्रवार बाट रिलिज हुर्दैछ ।

 

तर, यति बेला उनी चलचित्रको कानुनी झमेलामा परेको छन् । चलचित्रका मुख्य कलाकार रजनीकान्तलाई जवाहर नाडर नाम गरेका एक पत्रकारले मानहानीको मुद्दा हालेका छन् । 

 

उक्त पत्रकारले चलचित्रमा रजनीकान्तले निर्भाह गरेको भूमिका आफ्नो पिता थिरावीयम नाडरको वास्तिबिक जीवनमा मेल खाएको भन्दै मुद्दा हालेका हुन् ।

 

उनले चलचित्रमा रजनीकान्तले आफ्नो बुवाको पात्र गलत तरिकाले देखाएको भन्दै निर्माण पक्षले माफी सहित १०१ करोड रुपैयाँ जुरमाना तिर्नु पर्ने सर्त राखेको भारतीय मिडियाले जनाएको छ ।

 

चलचित्र कालामा रजनीकान्त समाजका एक गन्यमान्य व्यक्ति जो अरूको दुख देख्न नसक्ने भूमिकामा देखिएका छन् । चलचित्रलाई रजनीकान्तको ज्वाइँ अभिनेता धनुषले निर्माण गरेका हुन् । कालामा रजनीकान्तको अलावा हुमा कुरेसी, नाना पाटेकर लगायतका कलाकारको अभिनय रहेको छ ।


थप समाचार

पद्मरत्न तुलाधारकाे याेगदान सम्झिदैँ बसन्तपुरमा श्रद्धाञ्जली सभा

  • 2 minutes ago
पद्मरत्न तुलाधारकाे याेगदान सम्झिदैँ बसन्तपुरमा श्रद्धाञ्जली सभा

काठमाडौँ । नेपाल संवत् आन्दोलनका प्रणेता, अधिकारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर दिवङ्गत भएको १३औँ पुण्यतिथिका दिन आज वसन्तपुरमा आयोजित श्रद्धान्जलि सभामा भाषा, समावेशिता, मानव

लण्डन आइपुगे पूर्व प्रधानमन्त्री नेपाल 

  • 14 minutes ago
लण्डन आइपुगे पूर्व प्रधानमन्त्री नेपाल 

लण्डन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल लण्डन आइपुगेका छन् । 

स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

  • 23 minutes ago
स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

काठमाडौँ । चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।