आज बस्ने राजपाको बैठकले महाधिबेशनबारे टुंगो लगाउने

फाइल फाेटाे

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (नेपाल) को राजनीति समितिको बैठकमा बिधान माथि छलफल आज पनि हुने भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा भएको बैठकमा अध्यक्ष मण्डलको तर्फबाट पार्टीको बिधान, संसदीय दलको बिधानमा छलफल गर्न प्रस्ताव पेश गरिएको थियो । छलफल नसकिएको कारणले आज पनि बैठक बस्न लागेको हो ।

राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले राजनीतिक समिति बैठकमा पार्टीको बिधान, संसदीय दलको बिधान, पार्टी महाधिबेशनको तयारी, संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक लगायतका पदाधिकारी छनौट लगायतका एजेण्डा बैठकमा प्रस्तुत भएको आजको बस्ने बैठकमा छलफल हुने बताए ।

बैठकमा बिधानको बिषयमा छलफल केन्द्रीत भएकाले अब पार्टीको महाधिबेशन कहिले हुने भन्ने बिषयमा समेत निर्णय हुनेछ । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 3 hours ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 4 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 4 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व