सरकारसँग किन रिसायो राजपा ?

  • शनिबार, १२ साउन, २०७५
  • 8 months ago
  • नेपाल

काठमाडौं । सरकारलाई माग पूरा गर्न समयसीम दिएर समर्थन फिर्ता लिने तयारी गरिएको राजपा नेताहरुले बताएका छन् । 

 

साउन ३ मा राजपा अध्यक्ष मण्डलका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आफ्ना माग सुनाएका थिए । 

 

माग सुनाएको एक साता नाघ्दा पनि सरकारले माग पूरा गर्नेबारेमा सामान्य चासोसमेत नराखेको भन्दै राजपाका नेताहरुले सरकारविरुद्ध आक्रोश पोखेका छन् ।  

 

सरकारले पार्टीभित्र आन्तरिक भागबन्डा मिलाउन एउटा मन्त्रालय फुटाउने निर्णय गरेपछि राजपा सरकारमा जाने सम्भावना पूरै बन्द भएको छ । 

 

फुटाएको मन्त्रालयमा प्रधानमन्त्रीले वर्तमान सरकारकै एक राज्यमन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाइ छ । नागरिकमा खबर छ।


थप समाचार

डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

  • 4 minutes ago
डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

एजेन्सी । बुधबार राति सम्पन्न म्यान्चेस्टर डर्बी भिडन्तमा म्यान्चेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस साञ्चेजले मात्र १ पटक बल छोए । खेलको ७८ औं मिनेटमा मैदान प्रवेश गरेका उनले मैदानको मध्यभागतिर एक पटकम

भूकम्पका चार वर्षः अधुरै पुनर्निर्माण

  • 14 minutes ago
भूकम्पका चार वर्षः अधुरै पुनर्निर्माण

काठमाडौँ । २०७२ वैशाख आजकै दिन महाभूकम्पको विपत्ति सामाना गर्नुपर्यो । कति मान्छे ढले, कत्तिका परिवारै ढले, घर, मन्दिर गमागम लडे । चार वर्षअघि आजैका दिन ३२ जिल्लामा भूकम्पले मानविय र भौतिक क्षती बनाएर

करन जोहरको करिअरकै सबैभन्दा फ्लप फिल्म बन्यो ‘कंलक’, कति लागत कति कमाई

  • 21 minutes ago
करन जोहरको करिअरकै सबैभन्दा फ्लप फिल्म बन्यो ‘कंलक’, कति लागत कति कमाई

एजेन्सी । बलिउडका चर्चीत फिल्म निर्माता हुन् करन जोहर । तर, उनले यसपटक निर्माण गरेको फिल्म सुपर डुपर फ्लप भएको छ । फिल्म कंलक उनको जीवनको कलंक भएको समीक्षहरुले बताएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।