कुर्सीका लागि राजपामा मारामार

फाइल फाेटाे

काठमाडौं । २०७४ वैशाख ७ गते तमलोपा (महन्थ ठाकुर), सद्भावना पार्टी (राजेन्द्र महतो), रामसपा (शरतसिंह भण्डारी) तमसपा (महेन्द्र राय यादव), फोरम गणतान्त्रिक (राजकिशोर यादव) र संघीय सद्भावना (अनील झा) पार्टी मिलेर बनेको राजपा नेपालभित्र पुनः भागबण्डाको किचलो सुरु भएको छ ।

 

पार्टी संचालनमा सामूहिकताको अवधारणा अपनाएर बनाइएको छवटै दलका अध्यक्ष रहनेगरी बनाइएको अध्यक्षमण्डल निर्णयक हुने परिपाटी नै अहिले राजपाका लागि घाँडो बनेको छ । पार्टी गठन भएदेखि नै लाभ र अवसरका विषयमा अध्यक्षमण्डलका सबै सदस्यबीच भागबन्डा हुँदै आएअनुरुप नै राजपा नेपालले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा टिकट बाँड्नेदेखि लिएर प्रदेश र प्रतिनिधि सभामा समानुपातिक सदस्य तथा मन्त्री बाँडफाँडसमेत भागबण्डामा गरेको थियो । पछिल्लो समय प्रदेश २ मा सरकार गठन गर्दाताकाबाटै राजपा नेपालका संयोजक महन्थ ठाकुरले एकलौटी निर्णय गर्नुभएको आरोप लगाउन सुरु भएको छ । 

 

राजपा नेपालका महामन्त्री जितेन्द्र सानलाई प्रदेश सांसदको संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री चयन गर्दा ठाकुरले एकलौटी गरेको भनेर सुरु भएको आरोपको श्रृङ्खला पछिल्लोपटक प्रदेश सरकारमा चयन भएका तीनवटा राज्यमन्त्री चयनमा आइपुग्दा चरम विन्दुमा पुगेको छ । आजको विमर्श साप्ताहिकबाट । 

 

 


थप समाचार

कसरी शिक्षा लिइरहेका छन् सिरियाका बालबालिकाहरु ?

  • 2 minutes ago
कसरी शिक्षा लिइरहेका छन् सिरियाका बालबालिकाहरु ?

अलेप्पो । बिद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भूइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन् ।

तामाको औठी लगाउनुका ७ फाइदा

  • 12 minutes ago
तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । त

नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

  • 27 minutes ago
नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

काठमाडौँ । सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।