मोदीसँग विशेष कुराकानी गर्ने योजनामा राजपाका नेताहरु

फाइल फाेटाे
Education Park

काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरेका छन् ।

 

मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुने पार्टीका नेताहकरुको बुझाइ छ ।

 

समाचार अनुसार, पार्टीका नेताहरुलाई बुधबार र बिहीबार हुने रिसेप्सन पार्टीमा निम्तो गरिएको छ ।

 

मोदीसहितको रिसेप्सन पार्टीमा मोदीसँग विशेष कुराकानी गर्ने योजना अध्यक्ष मण्डलका नेताहरुले बनाएको पार्टीका एक नेताले बताए ।

 

मोदीसँग अध्यक्ष मण्डलका शीर्ष नेताहरुको सामूहिक भेट हुने वा केही अध्यक्ष विशेषसँग भेट हुने यसबारे निर्णय भइनसकेको स्रोतले जनाएको छ । आजको कारोबारबाट ।


थप समाचार

अनेरास्ववियुको पत्रकार सम्मेलन नेपाल र प्रचण्ड पक्षद्वारा बहिस्कार

  • 2 minutes ago
अनेरास्ववियुको पत्रकार सम्मेलन नेपाल र प्रचण्ड पक्षद्वारा बहिस्कार

काठमाडौँ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको पत्रकार सम्मेलनलाई माधव नेपाल र प्रचण्ड पक्षधरले बहिस्कार गरेका छन् । चरम विवादमा फसेको अनेरास्ववियुको बिहिबार आयोजित पत्रकार सम्मेलनलाई नेपाल र प

टिफिनमा विस्फाेटक पदार्थ बाेक्ने राम सिंहकाे मृत्यु, एककाे अवस्था गम्भिर, तीनजना खतरामुक्त

  • 7 minutes ago
टिफिनमा विस्फाेटक पदार्थ बाेक्ने राम सिंहकाे मृत्यु, एककाे अवस्था गम्भिर, तीनजना खतरामुक्त

धनगढी । बिहीबार बेलुकी धनगढीमा भएको बम विस्फोटमा घाइते भएको पाँचजनामध्ये एकजनाको मृत्यु भएको छ । विस्फोटमा परी बझाङ घर भएका ३५ वर्षीय राम सिंहको मृत्यु भएको हो । धनगढीको शहीदगेटस्थिथ निलम होटलम

चियासँगसँगै इलामकाे कफी पनि उत्कृष्ट

  • 22 minutes ago
चियासँगसँगै इलामकाे कफी पनि उत्कृष्ट

इलाम । इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।