राजपाले ३ असोजलाई कालो दिन नभन्ने !

काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधान जारी भएको दिन ३ असोजमा विरोध प्रदर्शनको तयारी गरेको छ । सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा राजपाले विरोधका कार्यक्रम ल्याउन लागेको हो । तर, उसले ३ असोजलाई कालो दिन घोषणा नगर्ने भएको छ ।

 

राजपा स्रोतका अनुसार संविधान दिवसमा समर्थन गरेर दिवसका कार्यक्रममा सहभागी हुन नहुने र विरोध भनेर कालो दिन घोषणा गरेर ब्ल्याक आउट पनि नगरिने भएको छ । आजको नयाँ पत्रिका दैनिकबाट ।


थप समाचार

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 16 seconds ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्

निराश आर्यनको कमेडी चाल

  • 12 minutes ago
निराश आर्यनको कमेडी चाल

काठमाडौँ । कुनै समय थियो, नायक आर्यन सिग्देलले खोके मात्रै पनि फिल्म हिट हुन्थ्यो । फिल्म निर्माताहरु उनलाई लिन तँछाडमछाड गर्ने तर अहिले समय उनको साथमा छैन । न निर्माण गरेको फिल्म चल्यो न पछ्याउने नि

बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

  • 39 minutes ago
बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

काठमाडौँ । बिरालो मारेको कसुरमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ। गर्भवती बिरालो मारेको कसुरमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरू



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।