IIMS College

ISMT

HUB Education

सन्ध्याको गायन र राजेन्द्रको निर्देशनमा लण्डनमा बन्यो 'बिर्सुं कसरी ' (भिडियो)

  • बिहीबार, १६ जेष्ठ, २०७६
  • 6 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतको नेपाली समुदायमा क्रियाशिल एकजना फेटोग्राफर राजेन्द्र पौडेलले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

 

लण्डनमै निर्माण गरिएको 'बिर्सुं कसरी' बोलको गीतको भिडियो बुधबार साँझ लण्डनको साउथ ह्यारोमा एक कार्यक्रमबीच सार्वजनिक गरियो ।

 

पौडलको छायांकन तथा निर्देशनमा बनेको यो पहिलो म्युजिक भिडियो हो । जुन निर्देशक पौडेलकी जीवनसंगिनी सन्ध्या पौडेलले आवाज दिएको पहिलो गीत पनि हो । 

 

बेलायतमै बस्दै आएका संगीतकार आशिष राजको संगीत रहेको गीतको रचना जे सागरले गरेका हुन् । 

  

टीम  'बिर्सुं  कसरी '

 

म्युजिक भिडियोमा नर्सिंग एशोसिएसन यूकेकी पूर्व अध्यक्ष समेत रहेकी मोडल प्रसुना कंडेलसंगै मोडलहरु रोश्ना कार्की र विकेशराज बस्नेतले अभिनय गरेका छन् । कोरियोग्राफी अर्चना गिरी तथा मेकअप अम्बिका अधिकारीले गरेका छन् । 

 

म्युजिक भिडियो विमोचन कार्यक्रममा यती नेपाली एशोसिएसन अध्यक्ष ध्रुव केसी, एनआरएन यूके महासचिव आरके त्रिपाठी, सोलिसिटर राजु थापा, पत्रकार एवम एनआरएन अभियन्ता फडिन्द्र भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए । 

 

 

 

त्यसअवसरमा निर्देशक पौडेलले आफ्नो कामबारे दर्शकबाट सुझाव र प्रतिक्रिया आशा गरेको बताए । मोडल प्रसुना कंडेलले गैरव्यवसायिक कलाकारहरुको प्रयासमा बनेको भिडियोलाई माया तथा प्रोत्साहन गरिदिन आग्रह गरिन् । 

 

गायिका सन्ध्याले विमोचित गीतसहित अन्य केहि गीत प्रत्यक्ष गाएर सुनाएकी थिइन्  भने संगितकार आशिष राजले पनि विभिन्न गीतहरु प्रस्तुत गर्दै मनोरञ्जन दिलाएका थिए । 

 

निर्देशक राजेन्द्र तथा गायिका सन्ध्याकी छोरी स्पर्श पौडेलले पनि एक सुन्दर नृत्य देखाएकी थिइन् । कार्यक्रमको संचालन पत्रकार शिव भण्डारीले गरेका थिए । 

 

हेरौं भिडियो :

 


थप समाचार

आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

  • 10 minutes ago
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११

लिम्बू जातिको परम्परागत नृत्य

  • 13 minutes ago
लिम्बू जातिको परम्परागत नृत्य

किराँत समुदायको विशेष पर्व चासोक तङ्नामका अवसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार बेलुका आयोजित साँस्कृतिक कार्यक्रममा लिम्बू जातिको परम्परागत नृत्य धान नाच्दै स्थानीय ।

कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

  • 34 minutes ago
कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

सर्लाही । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कपाल झर्नबाट बच्न...

कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।