यस्तो छ बाहुबली फिल्मका निर्देशक एसएस राजमौलीको लाइफस्टाइल

Education Park

एजेन्सी । बलिउडमा लगातार बल्कबस्टर फिल्महरु बनाएर चर्चामा आएका निर्देशक हुन् एसएस राजमौली ।

 

राजमौलीले पछिल्लोपटक बनाएको फिल्म बाहुबली २ ले १५०० करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ । सामान्य जीवनयापनमा बाँच्न रुचाउने राजमौली सोफिस्टोकेटेड जिन्दगीदेखि पर रहन चाहन्छन् । 

 

उनको कुल नेटवर्थ १३ मिलियन रहेको छ । उनी एउटा फिल्म बनाएबापत २० करोड भारतीय रुपैयाँ लिने गर्छन् । 

 

लेखक विजेन्द्र प्रसादका छोरा उनले दक्षिण भारतीय फिल्ममा क्रान्ति नै ल्याएर देखाइ दिएका छन् । 

 

उनका तीन दाजुभाइ रहेका छन् । 

 

सन् १९७३ मा जन्मेका उनले छोटो समयमा नै फिल्ममा आफ्नो प्रभुत्व जमाउन सफल रहे । 

 

सिआर रेड्डी कलेज अफ इन्जिनियरीङबाट इन्जिनियरीङको पढाइ सकेका उनले फिल्ममा आफ्नो करिअर बनाए । 

उनले बनाएको पहिलो फिल्म स्टुटेण्ड नम्बर वान हो । 

 

कार

रेन्ज रोभर

बिएमडब्लु

छोटो समयमा फिल्मी क्षेत्रमा पाएको सफलताका कारण उनलाई विभिन्न अवार्डले पनि सम्मान गरिएको छ । उनलाई सन् २०१६ मा पद्म श्री अवार्ड दिइएको थियो । 

 


थप समाचार

लण्डनमा गुड्ने राता बसमा नेपालको प्रचार

  • 18 minutes ago
लण्डनमा गुड्ने राता बसमा नेपालको प्रचार

करिब दुई दर्जन रुटका ५० बसहरुमा 'नेपाल लाइफटाइम एक्सपिरियन्स' का पोस्टरहरु टाँसिएका छन् । पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्गर स्क्वायर, केन्सिंगटन हाई स्ट्रिट, सेन्ट पल्स लगायतका लण्डनका

तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

  • 33 minutes ago
तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित रुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ । समितिको आजको

समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

  • 38 minutes ago
समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आफूहर



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।