सरकारले भ्रष्टाचारीबिरुद्ध ‘स्टिङ अपरेशन’ चलाउने

चितवन । गृहमन्त्री रामबहादुर थापाले तस्कार र भ्रष्टहरुविरुद्ध ‘स्टिङ अपरेशन’ चलाउने प्रतिवद्धता व्यक्ति गरेका छन् । जसका लागि पत्रकारहरुको सहयोग आवश्यक रहेको उनको भनाई थियो । मूलत समयमै काम नगर्ने ठेकेदारहरुप्रति बढी आक्रामक ढंगमा प्रस्तुत भएका थापाले कुनै पनि क्षेत्रमा हुने भ्रष्टाचारलाई नियन्त्रण गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

 

बिहीबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले पत्रकारको सहयोगबिना भ्रष्टाचार अन्त्य गर्न कठिन हुने बताए । मुलुक समृद्धिको लक्ष्य प्राप्त गर्न सबैखाले ‘दालाली प्रवृत्ति’ अन्त्य गर्न सरकार लागि परेको बताए । ‘करको दायरामा नभएकालाई दायरमा ल्याउँछौं ।’ गृहमन्त्री थापाले भने, ‘अब मनलाग्दी गर्ने छुट कसैलाई हुँदैन ।’

 

 


थप समाचार

प्रधानमन्त्री अाेलीमा जंगबहादुर बन्ने अाकांक्षा विकसित भयाे : अर्जुननरसिंह केसी

  • 48 seconds ago
प्रधानमन्त्री अाेलीमा जंगबहादुर बन्ने अाकांक्षा विकसित भयाे : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमा जंगबहादुर बन्ने आकांक्षा तीव्र रुपमा विकसित भएको आरोप लगाएका छन् । काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा ब

ट्र्याक्टर दुर्घटनामा परी गायक याेञ्जनकाे मृत्यु

  • 12 minutes ago
ट्र्याक्टर दुर्घटनामा परी गायक याेञ्जनकाे मृत्यु

दोलखा । ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

कङ्गोमा आठ जना शान्ति सैनिक मारिए

  • 14 minutes ago
कङ्गोमा आठ जना शान्ति सैनिक मारिए

बेनी, कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भेगमा सैनिक कारबाहीका क्रममा संयुक्त राष्ट्रसंघमा आबद्ध आठ जना शान्ति सैनिकको विद्रोहीको आक्रमणमा परी मृत्यु भएको सुरक्षा परिषदले जनाएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।