'ट्र्यापमा परेका' अर्थमन्त्रीकाे अभिव्यक्तिप्रति रामकुमारी झाक्रीले जनाइन् अापत्ती

काठमाडौं ।  ‘ट्र्यापमा परेको’ भनी अर्थमन्त्री युवराज खतिवडाले दिएको अभिव्यक्तिप्रति सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाक्रीले आपत्ती जनाएकी छिन् । 

 

बजेट माथिको छलफलमा संसदमा बोल्दै झाक्रीले अर्थमन्त्री खतिवडाको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको बताएकी हुन् ।

 

‘ट्र्यापमा परेको भनेर दिएको अभिब्यक्तिलाई साँसद झाँक्रीले गैरजिम्मेवारपूर्ण छ’, सांसद झाक्रीले भनिन्, ‘पदमा बसेका ब्यक्तिले यसरी आफु ‘ट्र्यापमा परेको’ भन्नु गैरजिम्मेवार अभिव्यक्ति हो ।’ 

 

पदमा बस्ने व्यक्तिले आफुले गरेको कामको जिम्मेवारी लिनुपर्ने सांसद झाक्रीको बताइन् ।

 

अर्थमन्त्री खतिवडाले बुधबारको पत्रकार सम्मेलनमा संसदभित्र सांसदहरुले राजनीतिक सहमति गरेर आफुलाई ‘ट्र्यापमा परेका’ ले संसदीय क्षेत्रको विकासका लागि सांसदहरुलाई बजेट छुट्याउनु परेको बताएका थिए ।


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 49 minutes ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 1 hour ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 1 hour ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।