Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा जो बाइडेन अघि यी व्यक्तिसँग प्रतिस्पर्धा गर्ने

ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा जो बाइडेन अघि यी व्यक्तिसँग प्रतिस्पर्धा गर्ने


एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचन–२०२४ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बाटो कठिन बन्दै गएको छ ।

अब २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले जो बाइडेनभन्दा अगाडि फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसको सामना गर्नेछन्।

रोन डिसेन्टिसले बुधबार घोषणा गरेका छन् कि उनी आउने राष्ट्रपतिको चुनावको लागि उम्मेदवार दौडमा सामेल हुनेछन्।

उनी ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवार पनि हुन् । यस्तो अवस्थामा उनी अब डोनाल्ड ट्रम्पको प्रमुख प्रतिद्वन्द्वी बनेका छन् ।

राष्ट्रपति चुनावको अन्तिम दौडमा पुग्न डोनाल्ड ट्रम्पले अब पहिलो चुनावमा फ्लोरिडाका गभर्नरलाई पराजित गर्नुपर्नेछ । त्यसपछि मात्र उनको उम्मेदवारीको अन्तिम टुंगो लाग्ने छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको

दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा

Techie IT