'म आशा गर्छु रोनाल्डो फर्ममा नहुन्'

  • शुक्रबार, १ आषाढ, २०७५
  • 7 months ago
  • Portugal
  • Spain

एजेन्सी । आज विश्वकपको ग्रुप बी को पहिलो खेलमा स्पेन र पोर्चुगल आमनेसामने गर्दैछन् । स्पेनका स्टार खेलाडी सर्जियो रामोसले क्रिस्टियानो रोनाल्डोबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

 

उनले खतरनाक रोनाल्डो उच्च फर्ममा नहुने आशा आफुले गरेको बताएका छन् । 

 

रामोसले भनेका छन्,‘म रोनाल्डोको विपक्षमा भन्दा पनि पक्षमा खेल्न रुचाउँछु । मलाई थाहा छ उ कति खतरनाक खेलाडी हो ।’

 

उनले रोनाल्डोको तारिफ गर्दै भने,‘उसले लालिगा सिजन उत्कृष्ट लयमा सक्काएको थियो । उ निरन्तर त्यही फर्ममा रहे स्पेनलाई खतरा हुनेछ ।’

 

‘रोनाल्डोमात्रै नभइ पुर्ण पोर्चुगी टोली नै खतरनाक छ’ उनले बताए । 

 

‘उनीहरुविरुद्धको खेल सबै रुचाउँनछन् । यो सुन्दर पक्ष हो । मैले आशा गरेको छु रोनाल्डोले उच्च फर्ममा खेल खेल्नेछैनन् ।’ 

 


थप समाचार

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

  • 20 minutes ago
यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाइ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाइ झन् जटिल बनाउन सक्छ । कागतीमा

दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

  • 38 minutes ago
दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

काठमाडौँ । अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका छन् । धूमधामका साथ विवाह गरेको यो जोडीलाई बलिउडको हट जोडी पनि मानिन्छ ।

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 51 minutes ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्



जीवनशैली/स्वास्थ्य

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाइ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाइ झन् जटिल बनाउन सक्छ । कागतीमा पाइने केही तत्वले जसले टसम्बन्धी समस्यालाइ बढाउनुका साथै दाँतमा समस्या निम्त्याउँछ ।