जब सलमान खानले रनवीर कपुरलाई झापड हाने !

Education Park

बलिउडका दंवग सलमान खान र रनवीर कपुरको सम्बन्धबारे धेरैलाई थाहा छ । उनीहरुको सम्बन्ध बिग्रिनुको मुख्य कारण सबैले कटरीना र रनवीरको सम्बन्धलाई लिने गरिन्छ । 

 

सलमान खान र रनवीर कपुर एकअर्कालाई फुटेको आँखाले पनि हेर्न रुचाउँदैनन् । रनवीर कपुर अभिनय क्षेत्रमा आउनुभन्दा पहिला नै सलमान खानसँग लडाइ भएको थियो ।

 

सलमान खान आफ्ना साथीहरुसँग मुम्बइ पबमा रमाइ रहेका थिए भने अर्को तर्फ रनवीर कपुर पनि रमाइ रहेका थिए । यस्तैमा उनीहरुबीच वाकयुद्ध नै चल्यो । सलमान खानले आफु रिस नियन्त्रण गर्न सकेनन् र रनवीरलाई झापड हाने । 

 

रनवीर तत्काल उक्त ठाउँ छाड्दै घरतिर लागे । तर, रनवीरका पिता ऋषि कपुर भने चुप लागेनन् । उनले सलमान खानलाई यसको कडा जबाफ दिने धम्की दिइनै रहे । सलमान खानका पिता सलिम खानलाई उक्त घटनाले अत्यन्त लाजमर्दो स्थिति बनायो ।

 

उनले ऋषि कपुरसँग माफी माग्न आफु तयार रहेको बताएका थिए । सलिम सलमान खानलाई लिएर ऋषि कपुरको घरमा माफी माग्न पुगेका थिए ।

 

तर, ऋषि कपुरले पनि आफ्नो रिस उनीहरुलाई घण्टौ सम्म कुराएर मागे । अत्यन्त बिन्ति भाउ गरेपछि ऋषि कपुरले सलमान खानलाई माफी दिएका थिए । 

 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 1 hour ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 1 hour ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 2 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।