IIMS College

ISMT

HUB Education

कहिले हुँदैछ रणवीर र आलियाको विवाह ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । रणवीर कपुर र आलिया भट्टको बिहेको खबर चर्चामा आएको छ । पछिल्लो एक वर्षयता दुवै एक अर्कासँग प्रेममा बाँधिएका छन् ।

 

यी दुई जोडी आगामि फिल्म ‘ब्रम्हास्त्र’ को शुटिङमा व्यस्त रहेका छन् । शुटिङमा सँगै हुँदा दुबैको प्रेम झन् कसिलो हुँदै गएको छ । दुबै साथमा रहेको तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । 

 

यी दुईको डेटिङको खबर सामान्य हुन थालेको छ । यसैबीच मिडिया रिपोर्ट अनुसार यी सुन्दर जोडी २०२० को अन्त्यमा बिहे बन्धनमा बाँधिन सक्नेछन् । 

 

आलिया भट्ट प्रसिद्ध फेशन डिजाइनर सब्यसाचीसँग भेट्न पुगेकी थिइन् । जसमा बिहेको लागि लेहेङ्गाको विषयमा कुराकानी गरेका थिए ।

 

जब आलियाले मुम्बईको जुहुमा करीब २१ करोड रुपैयाको फ्ल्याट किनेर बस्न थालिन् तब यी दुईको बिहेको खबर बाहिर आउन थालेको हो ।  

 


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 7 hours ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 8 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 10 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।