त्यो घटनापछि अभिषेक र रानीको सम्बन्ध अन्त्य भयो
- मंगलबार, २९ माघ, २०७५
- 3 days ago
- कला र मनोरञ्जन

बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री रानी मुखर्जी कुनै समय एकअर्कालाई डेट गर्थे । केही वर्षको सम्बन्ध अचानक ब्रेकअपमा परिणत भएको थियो ।
उनीहरुबीच के कारणले ब्रेकअप भयो त्यो खुल्न सकेको थिएन । पछिल्लो मिडिया रिपोर्टका अनुसार फिल्म ‘ब्ल्याक’ मा भएको एक सिनका कारण उनीहरुको ब्रेकअप भएको थियो ।
उक्त फिल्म अमिताभ बच्चन र रानी मुखर्जीले प्रमुख भुमिका निभाएका थिए । फिल्ममा अमिताभ र रानीको एउटा किस सिन रहेको थियो ।
मिडिया रिपोर्टका अनुसार फिल्ममा भएको उक्त किस सिनका कारण उनीहरुको सम्बन्धमा दरार पैदा भएको थियो । अन्तत विवाद बढ्दै गएपछि उनीहरुले ब्रेकअप गरेका थिए ।

थप समाचार
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी
- 1 hour ago

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद
- 1 hour ago

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।
पाँच कम्पनीकाे शेयर सूचिकृत
- 2 hours ago

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।
विचित्र विश्व
शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।