ISMT

HUB Education

जब रणवीरले आफुलाई थाम्न सकेनन् र भक्कानिदै रोए

Education Park

 

Kathmandu Trade Show

 

बलिउडका बाजीराव अर्थात् रणवीर सिंह पछिल्लो समय रिलिजको संघारमा रहेको फिल्म गली ब्बोइको प्रोमोशमा व्यस्त रहेका छन् । यस फिल्म प्रोमोसनका लागि उनी दिन राति खटिएका छन् ।

 

यही अवसरमा उनी सपर डान्स च्याप्टर ३ को स्टेजमा पुगेका थिए । उक्त रियालिटी सोमा आलिया भाट पनि देखिएकी थिइन् । उक्त कार्यक्रममा रणवीर सिंह रोएका थिए । तर, के कारणले रोए, त्यो भने खुलाइएको छैन । 

 

उक्त सोका प्रतिस्पर्धी गौरव र सुपर गुरु अमरदिपले रणवीर सिंहको बारेमा लाइफ स्टोरी परफरमेन्स दिएका थिए । यो परफरमेन्समा लुटेरा फिल्मको गीत जिन्दा हु यार पनि बजाइएको थियो ।

 

उनको उतार चढावबारे देखाइएको उक्त डान्समा रणवीर भावुक भएका थिए । तर, उनी रोए पनि मौन बसेका थिए । उनलाई आलियाले सम्हालेकी थिइन् । 

 


थप समाचार

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 11 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

  • 14 minutes ago
भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

  • 15 minutes ago
अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

चितवन । जिल्ला अदालत चितवनमा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन मुद्दामा बयान लिन सुरु भएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?