गृहपृष्ठ ∕ खेल ∕ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यानशुभमन गिल बने नम्बर १ ब्याट्सम्यान नेपाली पत्र बिहीबार, २०८० कात्तिक २३ गते, ०७:३२ मा प्रकाशित खेल एजेन्सी । पाकिस्तानका व्याट्सम्यान बाबर आजमलाई पछि पार्दै भारतीय टोलीका २४ वर्षीय ब्याट्सम्यान नम्बर एक व्याट्सम्न बनेका छन् । शुभमन गिल आईसीसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा उभिएका छन् ।आईसीसीको पछिल्लो वरियतामा शुभमन गिल विश्वकै नम्बर १ ओडिआई ब्याट्सम्यान बनेका छन् ।उनले बाबर आजमलाई पछि पारेका हुन् ।शुभमन गिल ८३० रेटिङ अंकका साथ पहिलो स्थानमा छन् ।जबकि बाबर आजम ८२४ रेटिङ अंकका साथ दोस्रो स्थानमा झरेका छन् ।क्विन्टन डी कक तेस्रो र विराट कोहली चौथो स्थानमा छन् । #बाबर आजमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एन्फा उपाध्यक्ष दावा लामा छुटेकाठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमाकाठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको एन्फा उपाध्यक्ष दावा लामा पक्राउकाठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन् एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दैकाठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२ नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमाकाठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५ रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ प्रिया…काठमाडौँ । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पुरुषतर्फको उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमाधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ वैशाख १ गते देखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला हुने ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ स्वस्थानी व्रतकथा आजदेखि ७ A Fusion of Flavor, Artistry, and Heritage: TildaThe Film Nepal