IIMS College

ISMT

HUB Education

यस्तो पनि आमा ! जसको संलग्नतामा आफ्नै १२ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

धनुषा । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ । 

 

रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन् ।

 

दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पु¥याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन्। ‘दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन्। उल्टै मलाई गाली गर्थिन् । प्रतिकार गर्न खोज्दा ज्यान मार्ने, काटिदिनेलगायत अनेकखाले धम्की दिइन्थ्यो।’ 

 

यो समाचार आजको नागरिक दैनिकबाट ।


थप समाचार

नेपाल बङ्गलादेशसँग पराजित, तुहियो स्वर्ण सपना

  • 1 minute ago
नेपाल बङ्गलादेशसँग पराजित, तुहियो स्वर्ण सपना

काठमाडौं । तेह्रौैँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बङ्गलादेशको यु–२३ टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल बङ्गलादेश

म्यानचेस्टर डर्बीः कसले मार्ला बाजी

  • 2 minutes ago
म्यानचेस्टर डर्बीः कसले मार्ला बाजी

एजेन्सी । आज राति दुई चर्चित क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड आमने सामने गर्दैछन् । लिगको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी र छैटौ स्थानमा रहेको म्यानुबीच निकै रोमाञ्चक खेल हुने अपेक्ष

प्रधानमन्त्री हुन पाइन्छ भने मात्रै राष्ट्रियसभामा जान्छु : वामदेव गाैतम (अन्तर्वार्ता)

  • 28 minutes ago
प्रधानमन्त्री हुन पाइन्छ भने मात्रै राष्ट्रियसभामा जान्छु : वामदेव गाैतम (अन्तर्वार्ता)

काठमाडौँ । नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकाली–ओराली सामान्य साबित भइसकेका छन् । पार्टी



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

एजेन्सी । याैनाङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस याैनाङ्गका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।