छोराको अगाडि आमाले नै छोरी बलात्कार गर्न लगाएपछि...

एजेन्सी ।  भारतको कश्मिरमा एक ९ वर्षीया बालिकामाथि सामुहिक बलात्कारपछि हत्या भएको छ । आफ्नो बाबुले छोरीलाई धेरै माया गरेपछि सौतेनी आमाले सहन नसकेर आफ्ना छोरा र अन्य ३ जनालाई राखेर सामुहिक बलात्कार गर्न लगाएकी अधिकारीहरुले बताएका छन् । 

 

 बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शब कश्मिरको बारामुल्ला जिल्लाको जंगलमा फेला परेको थियो ।

 

सौतेनी आमा तथा समूहले ती बालिकालाई चरम यातना दिनुका साथै तेजाब खन्याएको अधिकारीहरुले जनाएका छन् । सामूहिक बलात्कारपछि यातना दिँदै बालिकामाथि बन्चरो प्रहार गरेर हत्या गरिएको थियो । आरोपीमध्ये एक १९ वर्षीय युवकले बालिकाको शब छिन्नभिन्न पारेका थिए ।

 

उक्त घटनाको भारतभर व्यापक विरोध भएको छ । 

 

घटनापछि प्रहरीले सौतेनी आमासहित ६ जनालाई पक्राउ गरेको छ ।


थप समाचार

राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि

  • 9 minutes ago
राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि

फिदिम । पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ ।

को हुन् तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग ?

  • 16 minutes ago
को हुन् तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग ?

यहि संस्थाको अध्यक्षको रुपमा अबको २ वर्षसम्म हांक्ने जिम्मेवारी पाएका नन्दजंग अहिले निकै उत्साही छन् । 'पछिल्लो १२ वर्षसम्म लगातार संस्थामा विभिन्न कार्यकारी भुमिकाहरुमा रहेर काम गर्ने मौका पाएं, अब न

पाकिस्तानी प्रधानमन्त्री युएइ भ्रमणमा

  • 26 minutes ago
पाकिस्तानी प्रधानमन्त्री युएइ भ्रमणमा

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुगेका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।