IIMS College

ISMT

HUB Education

विरोध र्‍याली स्थगन गर्दै राप्रपाले भन्याे : गुठी विधेयक फिर्ता प्रकिया स्पष्ट भएन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयकको विरुद्ध असार ५ गते गर्ने भनिएको विरोध र्‍याली स्थगन गरिएको छ ।

 

आज एक विज्ञप्ति जारी गरि संसदमा दर्ता गरेको उक्त विधेयक सरकारले हाललाई फिर्ता लिएको कारण विरोध र्‍याली स्थगन गरिएको राप्रपाले जनाएको हो ।

 

सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक ‘धर्म, संस्कृति एवँ परम्पराविरोधी’ रहेको समेत राप्रपाले जनाएको छ ।

 

साथै उक्त विधेयक फिर्ता प्रक्रिया स्पष्ट नभएको र सरोकारवालाको असन्तुष्टी समेत कायमै रहेकोले सरोकारवाला पक्षसँग यथासक्य वार्ता गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।

 


थप समाचार

राजीनामा दिने तयारीमा श्रीलङ्काका प्रधानमन्त्री

  • 1 minute ago
राजीनामा दिने तयारीमा श्रीलङ्काका प्रधानमन्त्री

एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गरेका छन् ।

हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

  • 7 minutes ago
हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

एजेन्सी । अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ ।

मृत अवस्थामा भेटिए वडा अध्यक्षा चन्द

  • 9 minutes ago
मृत अवस्थामा भेटिए वडा अध्यक्षा चन्द

बैतडी । पञ्चेश्वर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष राजबहादुर चन्द मृत अवस्थामा भेटिएका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।