राउत र चन्दप्रति सरकार कठोर

  • शुक्रबार, २८ मंसिर, २०७५
  • 3 months ago
  • समाचार

काठमाडौं । सिके राउत र नेत्रविक्रम चन्द (विप्लव) प्रति सरकार पछिल्ले समयमा कठोर बनेको छ । मुलुक बिखण्डनको एजेन्डा बोक्ने राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै विप्लव नेतृत्वको नेकपा मओवादीप्रति सरकार कडा देखिएको हो । राजनीतिक आवरणमा देशविरुद्धको अपराध, हिंसा र आतंकक मच्चाउनेलाई छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्दा चलाउन थालेपछि मुलुकमा शान्ति र अमनचयन कायम भएको सरकारको निष्कर्ष रहेको छ । 

 

विगतमा कमजोर मुद्दा बनाएर अदालतमा लाग्ने र बन्दी प्रत्यक्षीकरण छुट्टै आउनुभएका रावत पछिल्लोपटक हिरासतमा फर्किनुपरेको छ भने उहाँका समर्थक ९४ जना कार्यकर्ता पक्राउ गरी अनुसन्धानमा राखिएका छन् । सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणबाट छुट्टै परानै ढंगमा लाग्ने रावतलाई बन्दी प्रत्यक्षीकरणबाट छुट्टै परानै ढंगमा लाग्ने राउतलाई आफन्तको माग अस्विकार गर्दै गौर, रौतहटमा पुर्पक्षका लागि थुनामा राखिएको छ । राउतविरुद्ध जिल्ला अदालत गौर, रौतहटमा राज्य विप्लवविरुद्धमा मुद्दा परेको छ । 

 

त्यस्तै, अर्धभुमिगत अवस्थामा रहेको चन्दनेतृत्वको नेकपा माओवादीका ३ सय ४७ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरु चन्दा आतंक, निर्वाचनमा बम प्रहर गरेको अभियोगमा थुनामा रहदै आएका छन् । 

 

राउतका भन्दा बढी कार्यकर्ता चन्दको पक्राउ परे पनि नीतिहरुविरुद्ध राज्य विप्लवको मुद्दा  भने चलाइएको छैन । हातहतियार तथा खरखजानासहित अधिकांश कार्यकर्तालाई सार्वजनिक सुरक्षा मुद्दामा थुनामा राखिएको छ । उनीहरु विभिन्न जिल्ला अदालतमा मुद्दा तथा तारेख खेपिरहेका छन् । आजको विमर्श साप्ताहिकबाट । 

 


थप समाचार

रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

  • 18 minutes ago
रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ ।

भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

  • 23 minutes ago
भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् ।

प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

  • 25 minutes ago
प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

काठमाडौ । प्रमुख पार्टीको सहभागिता बिना नै थाईल्याण्डमा आइतबार बहुप्रतिक्षीत निर्वाचन हुन लागेको छ । सैन्य प्रमुखको नेतृत्वमा चलेको सरकारलाई निर्वाचनमार्फत् लोकतान्त्रिक सरकारमा परिणत गराउने प्रयास स्



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।