ISMT

HUB Education

धनुष र साई पल्लवीको ‘राउडी बेवी’लाई ६० करोड पटक हेरियो

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौं । साउथका सुपरस्टार धनुषको पपुलारिटी नेपालमा पनि राम्रै छ । दक्षिण भारतमा मात्रै नभएर उनको चर्चा पूरै भारतमै हुन्छ । उनको फ्यान फलोइङ करोडौं छन् । कोलावारी डी फिल्मको लोकप्रियतासँगै धनुषले राम्रो चर्चा पाउन थालेका हुन् । पछिबाट हिन्दी फिल्म रांझणा र शमिताभले उनलाई बलिउडमा पनि चर्चामा ल्याएको थियो ।

 

कोलावारी डी पछि अभिनेता धनुषको एउटा गीतको भिडियो भाइरल बनिरहेको छ । अभिनेत्री साई पल्लवीको साथ धनुषको भिडियो गीत ‘राउडी बेवी’ सोसल मिडियामा छाइरहेको छ । यो गीतलाई जनवरी २०१९ मा रिलिज गरिएको थियो । यस भिडियो गीतले अहिलेसम्ममा करीब ६०० मिलियन (६० करोड) भ्युज पाइसकेको छ ।

 

यो गीत धनुष र साई पल्लवीको फिल्म ‘मारी–२’को हो । यो गीतलाई धनुष र धीले गाएका हुन् । भ्युज र लाइक्सको मामलामा यो गीतको भिडियोले नयाँ कीर्तिमान कायम गरेको छ । गीतको संगीतलाई युवान शंकरले कम्पोज गरेका हुन् । गीतको भिडियोमा धनुष र साई पल्लवीको बोन्डिङ कमालको देखिएको छ ।

 

यो फिल्मको बारेमा कुरा गर्नुपर्दा बालाजी मोहनले निर्देशन गरेका यो फिल्मलाई २०१८ मा रिलिज गरिएको थियो । फिल्मले क्रिटिक्सबाट मिक्स्ड भ्युज पाएको थियो । यो फिल्म २०१६ मा रिलिजमा आएको फिल्म ‘मारी’को दोस्रो सिक्वेल हो । 

 


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 6 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 6 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 6 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।