रियल मड्रिडद्वारा मिलीला ६–१ गोलले पराजित

  • शुक्रबार, २१ मंसिर, २०७५
  • 7 months ago
  • खेल
Education Park

काठमाडौं । रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलले मिलीलालाई ६–१ गोलले पारजित गर्दै समग्रमा १०–१ गोल अन्तरले अन्तिम १६ मा स्थान बनाएको हो । 

 

रियलले ३३ औं मिनेटमा मार्को एसेन्सियाको गोलमार्फत खेलमा अग्रता बनायो । त्यसको दुई मिनेटपछि फेरी एसेन्सियोले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमका अग्रता दोब्बर पारे । त्यस्तै, ३९ औ मिनेटमा हाभियर सान्चेजले गोल गर्दै रियलले तीन शून्य बनायो । 

 

पहिलो हाफमा ३–० गोलले अघि रहेको रियलको लागि ४७ औं  इस्कोले गोल गरे । त्यस्तै, ७५ औं मिनेटमा भिनिसिय  जुनियर तथा ८२ औं मिनेटमा फेरी इस्कोले गोल गरेको हो । 

 

मिलीलाले खेलको ८१ औ मिनेटमा १ गोल गरेको थियो ।


थप समाचार

हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए

  • 56 minutes ago
हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए

एजेन्सी । विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन् ।

उत्तर कोरियाली बनायो पनडुब्बी

  • 1 hour ago
उत्तर कोरियाली बनायो पनडुब्बी

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् ।

बेलायतको लिबरल पार्टी नेतामा पहिलो महिला निर्वाचित

  • 1 hour ago
बेलायतको लिबरल पार्टी नेतामा पहिलो महिला निर्वाचित

लन्डन । बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिएकी छिन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

साउन महिनामा ब्रत किन बस्ने ?

साउन महिनामा ब्रत किन बस्ने ?

काठमाडौँ । हिन्दु धर्मको १० प्रमुख नियम रहेको छ ः १.ईश्वर भक्ति २.सन्ध्योपासना ३.व्रत ४.तीर्थ ५.चाड ६.दान ७.यज्ञ ८.संस्कार ९.सेवा १०.धर्म प्रचार । ईश्वर भक्तिको अर्थ ब्रम्ह शक्तिको सत्यमा समर्पित रहेको छ । सन्ध्या बन्दन एक विशेष प्रार्थना हो जुन आठ प्रहरमध्ये दुई प्रहर खास हुने गर्दछ ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।