रियल मड्रिडद्वारा बेटिस पराजित, एट्लेटिको मड्रिडको पनि जित

  • सोमबार, ३० पुष, २०७५
  • 3 months ago
  • खेल

काठमाडौँ । आइतबार राति सम्पन्न ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड तथा एट्लेटिको मड्रिडले जित हासिल गरेको छ । रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको हो भने एट्लेटिको मड्रिडले लेभान्टेलाई हराएको हो । 

 

रियल बेटिसको घरेलु मैदान बेनिटो भिलामरिनमा भएको खेलमा रियलको लागि लुका मोड्रिचले १३ औं मिनेटमा तथा ८८ औं मिनेटमा ड्यानी काबालोसले गोल गरेका थिए भने बेटिसको लागि एकमात्र गोल ६७ औं मिनेटमा सर्जियो कानालेसले गरेका थिए । 

 

त्यस्तै, आइतबार नै सम्पन्न खेलमा एट्लेटिको मड्रिडले लेभान्टेलाई १–० गोलले पराजित गरेको छ । एट्लेटिकोको लागि खेलको ५७ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गरेका थिए । 

 

जितसँगै रियलले १९ खेलबाट ३३ अंक जोडेर लिगको चौथो स्थानमा छ भने समान खेलबाट एट्लेटिको मड्रिडले ३८ अंक जोडेर दोस्रो स्थानमा कायमै छ ।

 


थप समाचार

डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

  • 8 minutes ago
डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

  • 14 minutes ago
विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

एजेन्सी । मेक्सिकोको लस क्यावस सहर विश्वकै असुरक्षित सहरका रुपमा परिचीत रहेको छ ।

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

  • 38 minutes ago
नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।