IIMS College

ISMT

HUB Education

क्लासिको नजिकिँदै जाँदा रियलका मोड्रिच र बेल घाइते !

  • सोमबार, २७ असोज, २०७६
  • 4 weeks ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सिजनको पहिलो ‘एल क्लासिको’ नजिकिँदै जाँदा रियल मड्रिडका दुई अनुभवी खेलाडी घाइते भएका छन् । आइतबार राति सम्पन्न युरोकप छनोट अन्तर्गत वेल्स र क्रोयशियाविरुद्धको खेलमा लुका मोड्रिच र ग्यारेथ बेल घाइते भएका हुन् ।

 

क्रोएशियन मेडिकल टिमका सदस्य निकोला जर्कानका अनुसार मोड्रिचको तिघ्रामा चोट लागेको छ । उनको अवस्था जटिल नभए पनि क्लासिको सम्म फिट हुने या नहुने भन्ने केही बताइएको छैन । 

 

त्यस्तै, सोही खेलमा वेल्सको लागि बेलले गोल गरेको भए पनि उनी असामान्य देखिन्थे । वेल्सका प्रशिक्षक रायन गिग्सका अनुसरा बेलले केही कुराले कष्ट भोगेको भए पनि उनले खेल खेलिरहे । 

 

त्यसोत, रियलका प्रशिक्षक जिनेदिन जिदान र बेलबीच राम्रो सम्बन्ध छैन । जिदानले बेललाई खेल्ने मौका दिइरहेका छैनन् भने बेलले पनि क्लबको बारेमा नकारात्मक टिप्पणी गर्दै हिडेका छन् ।

 

क्लासिको बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा आउँदो २६ तारिखमा हुँदैछ । यसभन्दा अघि रियललले ला लिगा अन्तर्गत मालोर्का तथा च्याम्पियन्स लिग अन्तर्गत गालातासरेको घरेलु मैदानमा खेल खेल्दैछ । त्यस्तै, बार्सिलोनाले ला लिगा अन्तर्गत एइबारसँग तथा च्याम्पियन्स लिग अन्तर्गत स्लाभिया प्रहाको घरेलु मैदानमा खेल खेल्दैछ । 

 


थप समाचार

'हो म बार्सिलोनामा आत्तिसके'

  • 5 minutes ago
'हो म बार्सिलोनामा आत्तिसके'

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले यतिबेला आफु निकै पिडामा रहेको बताएका छन् । सन् २०१४ मा सेभियाबाट बार्सिलोनामा आउँदा आफु निकै उत्साहित रहेको थिए ।

‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

  • 28 minutes ago
‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

एजेन्सी । बोलिभियाको राजनीतिले एकाएक नयाँ मोड लिएको छ । चुनावमा निर्वाचित भएका एभो मोरालेसले राष्ट्रपतिले राजीनामा दिएपछि विपक्षी

अंकलसँग बिहे !

  • 36 minutes ago
अंकलसँग बिहे !

एजेन्सी । अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्री श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

वर्षको ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

वर्षको  ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

एजेन्सी । सुन्दै आश्चर्य लाग्ने । एकजना यस्ता व्यक्ति छन् जो एक वर्षमा ७ पटक मात्र खानेकुरा खान्छन् । ती श्रीलंकन युवक हुन् । उनको नाम किरबी डे लनेरो हो ।