IIMS College

ISMT

HUB Education

रियल मड्रिडको खेल नसकिँदै फेरि बेलले सान्टियागो बेर्नाबेउ छोडे

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 4 days ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले पुनः आफ्नो टिमको खेल पूरा नहेरीकन सान्टियागो बेर्नाबेउ छोडेका छन् । बेलले बुधबार राति सम्पन्न गालाटासारेविरुद्धको खेल पुरै नहेरिकन बाहिरिएका छन् । 

 

घरेलु मैदानमा सन्तोषजनक खेल प्रस्तुतभइरहेको बेला बेल भने बाहिरिदाँ रियलका समर्थकहरु थप आक्रोशित बनेका छन् । उनले करिब बेन्जेमा तथा रोड्रिगोको ह्याट्रिक नै हेर्न पाएनन् । उनी स्थानीय समयअनुसार १०ः४३ बजे रंगशालाबाट बाहिरिएका हुन् । 

 

रियलको आचारसंहिता अनुसार सक्वाडमा नपरेका कुनै पनि खेलाडीले कम्तीमा ८० मिनेटसम्मको खेल रंगशालामै बसेर हेर्नुपर्ने हुन्छ । तर, बेलले भने ८० मिनेटपछि मैदान छोडेको हुनसक्ने समाचारमा जनाइएको छ । 

 

 

यसभन्दा अघि बेलले लेगानेस तथा रियल बेटिसविरुद्धको पुरै खेल नहेरिकन घरेलु मैदान छोडेका थिए ।

 


थप समाचार

किन अम्बा खानुपर्छ ? यस्ता छन् फाइदाहरु...

  • 3 minutes ago
किन अम्बा खानुपर्छ ? यस्ता छन् फाइदाहरु...

काठमाडौं । जाडो मौसम सुरु भएसँगै सुन्तला र अम्बाको सिजन पनि सुरु भएको छ । बजारमा सुन्तला, अम्बा लगाएतका मौसमी फलफूलहरु पाइन थालेको छ ।

चर्चामा तारा सुतारियाको साडी अवतार

  • 15 minutes ago
चर्चामा तारा सुतारियाको साडी अवतार

बलिउड अभिनेत्री तारा सुतारिया इन्डष्ट्रीम भर्खरै आएकी भएता पनि उनको सुन्दरताको चर्चा भइरहेको हुन्छ । पछिल्लो समय तारा सुतारियाको एक फोटोशुट सोसल मिडियामा भाइरल बनिरहेको छ ।

तीनै तहका सरकारबीच समन्वय अभावले समस्या

  • 20 minutes ago
तीनै तहका सरकारबीच समन्वय अभावले समस्या

पर्वत । मुुलुकमा रहेका तीनै तहका सरकारका बीचमा समन्वय नहुँदा जिल्लामा विकासले गति लिन नसकेको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका सहभागीले व्यक्त गरेका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

किन अम्बा खानुपर्छ ? यस्ता छन् फाइदाहरु...

किन अम्बा खानुपर्छ ? यस्ता छन् फाइदाहरु...

काठमाडौं । जाडो मौसम सुरु भएसँगै सुन्तला र अम्बाको सिजन पनि सुरु भएको छ । बजारमा सुन्तला, अम्बा लगाएतका मौसमी फलफूलहरु पाइन थालेको छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।