Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेललिभरपुलका यी दुई खेलाडी साउदी अरेबियन क्लबमा अनुबन्ध हुने तयारीमा !

लिभरपुलका यी दुई खेलाडी साउदी अरेबियन क्लबमा अनुबन्ध हुने तयारीमा !


एजेन्सी । पछिल्लो समय प्रिमियर लिग क्लबका खेलाडीहरु साउदी क्लबमा अनुबन्ध हुने होडबाजी नै चलेको छ । प्रिमियर लिग क्लबले दिने तलबभन्दा तीन गुणा बढीसम्म पाउने भएपछि साउदी जाने खेलाडीहरुको संख्या ह्वात्तै बढेको छ ।

मिडिया रिपोर्टका अनुसार लिभरपुलका दुई खेलाडी साउदी क्लबमा अनुबन्ध हुन तयार रहेका छन् ।

लिभरपुलका कप्तान तथा मिडफिल्डर जोर्डन हेण्डरसन र फाबिन्हो साउदी अरेबिया जाने तयारीमा छन् ।

फाबिन्हो अल इतिहड जाने तयारीमा छन् । उनलाई ४० मिलियनमा अनुबन्ध गर्ने तयारी गरिएको बताइएको छ ।

उता हेण्डरसनलाई हप्ताको ७ लाख डलर तलब अफर भएको बताइएको छ । उनलाई अल–इट्टीफकले अफर दिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT