घरजग्गा कारोबारमा कडाईः सर्वसाधारण उत्साही, कारोबारी तनावमा

  • बिहीबार, १७ जेष्ठ, २०७५
  • 3 months ago
  • अर्थ

काठमाडौं । सरकारले घरजग्गाको  कारोबारमा कठोर नीति अबलम्बन गरेपछि घरजग्गाको कारोबार गर्ने तनावमा परेका छन् । घरजग्गाको कारोबार गर्न कम्पनी दर्ता गरेर कम्तीमा १० लाख रुपैयाँ पुँजीगत लाभकर तिनुपर्नेलगायत व्यवस्था गरेपछि घरजग्गा कारोबारीमा तनाव बढेको हो । 

 

घरजग्गा कारोबारलाई पारदर्शी बनाउन र त्यसको लाभ सरकारकालाई पनि हुने बनाएपछि नयाँ नीति ल्याएको हो । एक वर्षमा एउटै जग्गा पटक–खरिद बिक्रि हुँदा जग्गाको मूल्य आकासिएको छ । सरकारको नयाँ नीतिले जग्गाको मूल्यलाई केही हद स्थिर राख्न पनि सहयोग पु¥याउने छ ।

 

घरजग्गाको कारोबार उत्पादनमुखी नहुने हुनाले पनि यसमा कडाई गर्न आवश्यक भएको धेरैको बुझाई छ । सरकारको नयाँ नीति अनुसार एक वर्षमा एउटा जग्गको तीन पटक भन्दा भन्दा बढी खरिदक्रि गर्न पाइने छैन । यो नीति कार्यान्वयनमा आउने भएसँगै अहिले नै पनि जग्गाको कारबारमा निकै मन्दी छाएको छ ।

 

यसले मनलाग्दी कमिसन खाँदै जग्गाको कारोबार गर्नेलाई तत्काल बेफाइदा भए पनि सर्वसाधारण र देशका लागि राम्रो हुने धेरैको बुझाई छ । 

 


थप समाचार

नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

  • 7 minutes ago
नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

काठमाडौँ । सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ ।

पप्पु कन्स्ट्रक्सनलाई पुरस्कृत गरिएकामा विरोध

  • 18 minutes ago
पप्पु कन्स्ट्रक्सनलाई पुरस्कृत गरिएकामा विरोध

काठमाडौँ । धेरै पुल र सडक निर्माणको जिम्मेवारी लिएर समयमा काम गर्न नसकेको पप्पु कन्स्ट्रक्सनलाई कारवाही गरिनुपर्नेमा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन रु दुई अर्बमा बनाउन छनोट गरेर पुरस्कृत गरिए

कागजमा मात्रै तोडियो यातायात एकाधिकार

  • 21 minutes ago
कागजमा मात्रै तोडियो यातायात एकाधिकार

काठमाडौँ । कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा यथावत् रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिएका छन्।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।