जिदानलाई छैन रियल मड्रिडका यी खेलाडीहरुबाट आश

  • सोमबार, २ बैशाख, २०७६
  • 4 days ago
  • खेल

एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदान केही खेलाडीहरुको खेलदेखि आफु सन्तुष्ट नरहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार उनी केही खेलाडीहरु बेच्न चाहन्छन् । 

 

त्यो बाट आएको रकमले नयाँ खेलाडी किन्ने सोचमा उनी रहेका छन् ।

 

 मिडिया रिपोर्टका अनुसार उनी मार्सेलो, ग्यारेथ बेल,मार्कोस एसिन्सो, टोनी क्रुस, केलोर नाभास, इस्को, करिम बेन्जेमा र कासिमेरो जस्ता खेलाडी उनी बेच्न चाहन्छन् ।

 

 पछिल्लो समय रियलको खेल खस्किएको र यसलाई सुधार गर्न नयाँ खेलाडीहरु किन्ने पक्षमा रियल रहेको छ । यसको जिम्मा पनि जिदानलाई दिइएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

तर, एकैपटक धेरै खेलाडीले क्लब छोड्दा नराम्रो असर पर्ने समिक्षकहरुले बताएका छन् ।  

 

 

 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 3 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।