यसकारण ‘रेड मिट’ नखानुहोस्

Education Park

मासु खानु ठिक हो तर, मासुको बढी प्रयोग भने निकै हानिकारक मानिन्छ । त्यस्तै, मासुको प्रकृतिले पनि स्वास्थ्य समस्यामा भूमिका निर्वाह गर्छ । बेलायतमा भएको २८ वर्ष लामो अनुसन्धानले रातो मासु स्वास्थ्यका लागि निकै हानिकारक भएको निष्कर्ष निकालेको छ । उक्त अनुसन्धानबाट रातो मासु प्रयोगकर्तामा क्यान्सरको अत्यधिक सम्भावना भएको खुलेको छ । त्यस्तै खसी, राँगा, सुँगुरजस्ता जनावरको मासु अत्यधिक प्रयोगले पनि क्यान्सरको सम्भावना बढाउने बताइएको छ ।

 

रातो मासुको अधिक र नियमित प्रयोग गर्ने मानिसमा विभिन्न अंगको क्यान्सर हुने सम्भावना हुन्छ । यस्तो मासु प्रयोगले मुख, घाँटी, पेट, आन्द्रा, फोक्सो, कण्ठनलीको क्यान्सर हुन सक्ने अनुसन्धानले बताएको छ ।

 

रातो मासुले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । यसका साथै ब्लडप्रेसर हुन्छ र मुटुरोगको समभावना पनि उत्तिकै हुन्छ । मुटुरोगका कारण पक्षघात हुने सम्भावनासमेत बढी हुन्छ ।

 

यसका साथै रातो मासुको प्रयोगले युरिक एसिड बढ्छ । जसको कारण मधुमेह, क्यान्सरजस्ता रोगको सम्भावना हुन्छ ।

 

क्यान्सरबाट बच्न

 

क्यान्सरबाट बच्न धूम्रपान गर्नुहुँदैन । त्यस्तै, तौल सन्तुलित राख्न पनि जरुरी हुन्छ । यसका लागि हरियो तरकारी, फलफूल र फाइबरयुक्त खानाको प्रयोग गर्नुपर्छ ।

 

रातो मासु र नुनको भने कम प्रयोग गर्नु जरुरी हुन्छ । यसका साथै जीवनशैली पनि व्यवस्थित हुन आवश्यक हुन्छ ।


थप समाचार

सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

  • 1 hour ago
सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

हेँटौडा । प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको

असार २६ गतेदेखि भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

  • 2 hours ago
असार २६ गतेदेखि  भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

काठमाडौं । आउँदो अषाढ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला आयोजना हुने भएको छ । शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखि लगातार रुपमा हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

  • 2 hours ago
तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।