४८ मेगापिक्सेल क्यामरा जडान ‘रेडमी नोट सेभेन प्रो’ केही सेकेन्डमा सोल्ड आउट

काठमाडौँ । चिनिया मोबाइल कम्पनी साओमी (मी)ले बुधबार भारतमा सार्वजनिक गरेको नयाँ मोबाइल फोन ‘रेडमी नोट सेभेन प्रो’ केही सेकेन्डमै बिक्री भएको छ । विश्वमै पहिलोपटक भारतमा फ्ल्पिकार्ट तथा मी डटकमको वेभसाइटमा मध्यान्ह १२ बजे बिक्रीको लागि उक्त फोन राखिएको थियो । तर, सस्तो मूल्यमा राम्रो फिचर्स रहेको कारण प्रयोगकर्ताहरुले बजारमा आएको केही सेकेन्डमै मोबाइल खरिद गरेका हुन् । 

 

साओमी इन्डियाका म्यानेजिङ डाइरेक्टर मनु कुमार जैनले एक ट्वीट गर्दै फ्ल्पिकार्ट तथा मीडटकममा आएको केह बेरमै सबै मोबाइल सकिएको बताएका छन् । उनले थप मोबाइल बजारमा ल्याउनको लागि उत्पादन गरिरहेको बताएको छ । 

 

 १३ हजार ९९९ भारतीय रुपैयाँ मूल्य तोकिएको उक्त फोनमा पहिलो पटक ४८ मेगापिक्सेलको क्यामरा जडान गरिएको छ भने जसमा सोनीको आइएमएक्स ५८६ क्यामरा सेन्सर छ । साथै ४ जिबी र्याम, ६४ जिबीको रोम छ । 

 

चीनमा भने उक्त फोन यही १८ तारिखमा परिमार्जित स्वरुपमा बजारमा आउँदैछ ।

 


थप समाचार

गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

  • 1 hour ago
गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

  • 1 hour ago
काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकल

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

  • 1 hour ago
सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

विचित्र विश्व

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।