IIMS College

ISMT

HUB Education

रेड्मी नोट ८ प्रोको नयाँ भेरिएन्ट सार्वजनिक, यस्ता छन् विशेषताहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चिनिया कम्पनी साओमीको नोट सिरिज निकै चर्चित छ । कम्पनीले भर्खरै मात्र पनि रेडमी नोट ८ र रेडमी नोट ८ प्रो सार्वजनिक गरेको छ । कम्पनी यस स्मार्टफोनको नयाँ भेरिएन्ट पनि सार्वजनिक गरेको छ । 

 

कम्पनीले यस अगावै डिप सी ब्ल्यु अप्शन सार्वजनिक गरेको थियो, जुन ताइवानको लागि थियो । साओमी रेड्मी नोट ८ प्रोको एक नयाँ कलर भेरियन्ट ओसन ब्ल्यु सार्वजनिक गरेको हो । साओमीको ग्लोबल ट्वीटर ह्याण्डलबाट यस नयाँ भेरिएन्टको रेड्मी नोट ८ प्रो को तस्वीर सेयर गरेको छ । यो भन्दा पहिल्यै यस स्मार्टफोन स्याडो ब्ल्याक, गामा ग्रीन र येल्लोे ह्वाइट कलर भेरिएन्टमा उपलब्ध थियो ।

 

रेडमी नोट ८ प्रोको नयाँ कलर भेरिएन्ट झट्ट हेर्दा डीप सी ब्लयु जस्तै देखिन्छ । तर, यस भेरिएन्टको स्मार्टफोट नेपालमा सार्वजनिक हुन्छ या हुँदैन भन्ने विषयमा कुनै आधिकारिक जानकारी भने गराइएको छैन ।

 

रेड्मी नोट ८ प्रोको स्पेसिफिकेशनको कुरा गर्नुपर्दा ६.५३ इन्चको फुल एचडी प्लस दिइएको छ । स्पेसिफिकेशनमा कुनै परिवर्तन भने गरिएको छैन । यस स्मार्टफोनमा मेडिया टेक हेलियो जी९०टी प्रासेसर दिइएको छ । 

 

यसमा एन्ड्रोइड ९.० पाई बेस्ड कम्पनीका कस्ट्युम युआई दिइएको छ । त्यस्तै यस स्मार्टफोनमा चार रियर क्यामेरा दिइएको छ । प्राइमरी लेन्स ६४ मेगापिक्सल दिइएको छ । 

 

त्यस्तै अर्को ८ मेगापिक्सलको दिइएको छ । अन्य दुई क्यामेरामा दुई–दुई मेगापिक्सल दिइएको छ । सेल्फीको लागि २० मेगापिक्सलको सेल्फी क्यामेरा दिइएको छ । 

यस स्मार्टफोनको क्याट्री ४,५०० एमएएच दिइएको छ ।

 


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 6 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 8 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 8 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।