IIMS College

ISMT

HUB Education

रेखाबारेको त्यो तितो सत्य !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।  

 

१३ फेब्रअरी १९४५ मा पञ्जावको अमृतसारमा जन्मिएका मेहराले बालकलाकारको रुपमा बलिउडमा कदम राखेका थिए । १३ वर्षको उमेरमा पहिलो फिल्म ‘रागिनी’ बाट उनले निकै प्रशंसा बटुले । 

 

सन् १९६५ मा बलिउड छोडेर प्राइभेट कम्पनीमा जागिरे भए । ‘अल इन्डिया ट्यालेन्ट कन्टेस्ट’ प्रतियोगितामा राजेश खन्नासँग उनले हार बेहोर्नुपरेको थियो । 

 

त्यसपछि उनले १९७१ मा ‘एक थी रीता’ बाट पुनः बलिउडमा प्रवेश गरे । लगत्तै उनले आमाको रोजाईमा मीरा ब्रोकासँग बिहे गरे । तर उनले मीरासँग सम्बन्धविच्छेद गरेर आफ्नी फिल्मकी अभिनेत्री बिन्दिया गोस्वामीसँग विहे गरे । 

 

भाग्यको खेल पनि कस्तो ? यता गोस्वामीको लागि विनोदले मीरालाई छोडे तर गोस्वामीले निर्देशक जे पी दत्ताको लागि विनोदलाई छोडिदिइन् ।  विनोदले तेस्रो विहे किरणसँग गरे तर किरणको पनि दुई वर्षपछि निधन भयो । उनीबाट दुई सन्तान भएका थिए छोरा रोहन र छोरी सोनिया । 

 

विनोद मेहेराको जीवनमा सबैभन्दा चर्चामा रहेको क्षण भने रेखासँगको अफेयर नै हो । विभिन्न भारतीय सञ्चार माध्यमको अनुसार उनले रेखासँग बिहे नै गरेका थिए । भनिन्छ रेखा र विनोदको बिहे कलकत्तामा भएको थियो र उनले रेखालाई घर लिएर गएका थिए । तर अपसोच विनोदकी आमाले रेखाको अतितलाई अर्थात विना बिहे नै जन्मिएकी सन्तान भएको भन्दै उनलाई अस्वीकार गरिन् । 

 

आमाको विरुद्धमा जान नसकेपछि विनोदले रेखासँगको सम्बन्ध टुटाउन बाध्य भए । तर यी दुवैले कहिल्यै यो सम्बन्धलाई नस्वीकारे पनि रेखाले विनोदलाई पाउनको लागि साङ्ला मार्ने औषधि सेवन गरेको समाचारले निकै चर्चा पाएको थियो । 

 

सयभन्दा बढी फिल्ममा अभिनय गरेका विनोदको निधन ४५ वर्षको उमेरमै भएको थियो । 

 


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 1 hour ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 2 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 3 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।