IIMS College

ISMT

HUB Education

चार दिनदेखि बच्चा जन्माउन नसकेकी सुत्केरीकाे हेलिकप्टरबाट उद्धार

Education Park

Kathmandu Trade Show

Royal Education Foundation

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको छ ।

चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिए ।

बुढालाई जिल्ला अस्पताल पुर्‍याएसँगै त्यहाँका चिकित्सक सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पुर्‍याएको जेष्ठ अनमी बोहराले जानकारी दिए ।

अहिले आमा र शिशु दुवैको अवस्था राम्रो भएको उनको भनाइ थियो ।

थप समाचार

प्रजनन क्षमता बढाउन के गर्नुपर्छ पुरूषले ?

  • 5 hours ago
प्रजनन क्षमता बढाउन के गर्नुपर्छ पुरूषले ?

एजेन्सी । पुरुषमा यति उमेरसम्म प्रजनन हुन्छ भनेर यकिन गर्न सकिदैँन । सामान्यतया, महिलामा महिनावारी भइरहेको समयसम्म प्रजनन क्षमता भएको मानिन्छ ।

माछा मार्न थापेकाे जालमा नवजात शिशुकाे शव भेटिएपछि

  • 5 hours ago
माछा मार्न थापेकाे जालमा नवजात शिशुकाे शव भेटिएपछि

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित पोखरीमा आज नवजात शिशुको शव भेटिएको छ ।

युरिक एसिड छ ? यी खानेकुराहरू नखानुहाेस्

  • 5 hours ago
युरिक एसिड छ ? यी खानेकुराहरू नखानुहाेस्

एजेन्सी । रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधा

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य