IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा रहेकाे राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान शाखामा राजीनामा लहर

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखामा राजीनामा लहर देखिएको छ । नेपालको लोकगीतलाई अष्ट्रेलियाको भूमिमा प्रबद्र्धन गर्ने, कलाकारहरुलाई एकताबद्ध पार्ने उद्देश्य राखेर केही समय अघि गठन गरिएको  यो शाखामा राजीनामाको लहर देखिएको हो । 

 

तत्कालीन संयोजक एवं वर्तमान संरक्षक पूर्ण परियारले राजीनामा दिएपछि अहिले यो क्रम उपाध्यक्ष विजयजंग थापा, उपाध्यक्ष ऊमा गिरी, सचिव रोशन भट्टराईसहित चार जनाले राजीनामा दिएपछि उत्कर्षमा पुगेको छ । 

 

राजीनामा दिनेहरुले केन्द्रको गैरजिम्मेवारपूर्ण रवैया, अष्ट्रेलिया अध्यक्ष गोविन्द भट्टराई लगायतको मनपरी नियुक्ति गर्ने प्रथाबाट आजीत भएर राजीनामा दिएको दावी गरेका छन् । उनीहरुले दिएको राजीनामामा संस्था पारदर्शी रुपमा चल्न नसकेको, लोकतान्त्रिक पद्धति अवलम्बन नगरेको लगायतका आरोप लगाइएको छ । यस्तो विषयमा बारम्बार ध्यानाकर्षण गर्दा पनि उल्टै विभिन्न धाक धम्की दिने कार्य भएबाट आफुहरु संस्थामा रहन नसक्ने भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

 

संरक्षक पूर्ण परियारको राजीनामा पत्रमा भनिएको छ, 'अनेक कसरत गरेर गठन गरिएको संस्थामा आज न त त्यसको कुनै मूल्यांकन भयो न त संस्था सही बाटोमा उभ्याउन सकियो । आफैंले जन्माएको सन्तानबाट घृणित भई घरमा बस्नुको कुनै ओचित्य रहन्न त्यसैले संस्थाबाट बाहिरिने निर्णय गरेको जानकारी गराउँदछु ।' राजीनामा दिँदै गर्दा यो कसैको हारजीत नभई संस्था शुद्धिकरणको निम्ति गरिएको त्याग हो । 


थप समाचार

टोटनहमका प्रशिक्षक मोउरिन्होलाई तनावै तनाव

  • 3 minutes ago
टोटनहमका प्रशिक्षक मोउरिन्होलाई तनावै तनाव

एजेन्सी । प्रिमियर लिग क्लब टोटनहम यतिबेला चरम समस्यामा रहेको छ । फरवार्डहरु एकपछि अर्को गर्दै घाइते भएपछि प्रशिक्षक जोसे मोउरिन्हो थप तनावमा रहेका छन् ।

ग्वार्डिवलाले बार्सिलोनाका अध्यक्ष बार्तोमेउलाई चेतावनी दिए

  • 10 minutes ago
ग्वार्डिवलाले बार्सिलोनाका अध्यक्ष बार्तोमेउलाई चेतावनी दिए

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउलाई चेतावनी दिएका छन् । म्यान्चेस्टर सिटीलाई युईएफएले लगाएको प्रतिबन्धमा बार्तोमेउको प

अमेरिकी हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

  • 21 minutes ago
अमेरिकी हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

एजेन्सी । सोमालियाको राजधानी सहर मोगादिसुको वादाजिर जिल्लामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।