राजनीतिमा लाग्ने भन्दै चिकित्सक संघका अध्यक्षले दिए सरकारी सेवाबाट राजीनामा

फाइल फाेटाे

काठमाडौँ । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन् ।

 

पछिल्लो समय चिकित्सकीय पेसामा भन्दा पनि बढी राजनीतिमा लागेको भन्दै आलोचना हुँदै आएका श्रेष्ठले पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै राजीनामा दिएका हुन् ।

 

नेपाली कांग्रेस निकट डा. श्रेष्ठलाई नेकपा निकट चिकित्सकहरूले सरकारी चिकित्सक भएर सरकारको विरोध गरेको भन्दै आलोचना गर्दै आएका थिए ।

 

नेपाल सरकार को १० औं तह (उपसचिव) पदमा कार्यरत श्रेष्ठले ३३ वर्ष स्वास्थ्य सेवामा बिताएका थिए । पछिल्लो समय उनी काभ्रेपलाञ्चोक मेथिनकोट अस्पतालमा कार्यरत थिए ।

 

‘सरकारी कर्मचारी भएर सरकारको विराध गरेको भन्ने आलोचना आयो’, डा. श्रेष्ठले भने, ‘अब पूर्णरुपमा राजनीतिमा लाग्ने सोचले राजीनामा दिएको हुँ ।’

 

डा. श्रेष्ठविरुद्ध संघको अध्यक्ष भएपछि बिदा नलिई कार्यालय उपस्थित नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी समेत परेको छ ।


थप समाचार

चीनपछि पाकिस्तानले पनि दियो भारतलाई कडा जबाफः युद्ध नै गर्ने हो भने हामी पनि तयार

  • 2 minutes ago
चीनपछि पाकिस्तानले पनि दियो भारतलाई कडा जबाफः युद्ध नै गर्ने हो भने हामी पनि तयार

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले लगाइरहेको आरोपको अन्ततः कडा प्रतिक्रिया दिएका छन् । जम्मु काश्मिरमा भएको आत्मघाती आक्रमणपछि भारतले पाकिस्तान र चीनलाई आतंकवादीहरु संरक्षण गरेको आर

देशकाे प्रधानमन्त्री केपी ओली कि कमल थापा ? तस्वीर हेरेर नझुक्किनुहाेला...

  • 11 minutes ago
देशकाे प्रधानमन्त्री केपी ओली कि कमल थापा ? तस्वीर हेरेर नझुक्किनुहाेला...

काठमाडौँ । राजसंस्थाको पुनःर्स्थानपना र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ सूत्रीय मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । राप्रपा अध्यक्ष थापा मंगलबार पार्टीका

विराटनगरका ‘नयाँ डन’ पक्राउ

  • 34 minutes ago
विराटनगरका ‘नयाँ डन’ पक्राउ

विराटनगर । प्रहरीले आफ्नै व्यवसायिक साझेदार कुटपिट गर्ने विराटनगरका ‘नयाँ डन’ किरण लामालाई पक्राउ गरेको छ । महेन्द्र चोकमा रहेको टेल एलेभेनका अर्को साझेदार प्रह्लाद गुरागाईलाई बन्धक बनाएर लामाले निर्घ



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।