तौल घटाउन यसरी भात पकाएर खाने गर्नुहोस्

एजेन्सी । आजको समयमा धेरै मानिसहरु आफ्नो फिटनेसलाई लिएर चिन्तित हुन्छन् । कसरत, योगा, जिम जस्ता विभिन्न कामहरुमा आफुलाई व्यस्त राख्ने काम उनीहरु गर्छन् । तौल घटाउनका लागि डाइटिङ र योगाको धेरै सहारा लिन थालेका छन् मानिसहरु जसका कारण उनीहरुको बडी फिट रहोस् । 

 

आजका युवाहरु धेरै योगमा आकर्षित हुन थालेका छन् । 

 

त्यस्तै यस्ता कैयौ मानिसहरु रहेका छन् जो डाइटिङको भरमा तौल घटाउन खोजिरहेका छन् । कैयौपटक यस्तो हुन्छ कि खाना नखाइ नखाइ हामी तौल घटाउन खोज्छौ जसले अन्य जोखिम अवस्थालाई निम्त्याउने गर्छ । 

 

त्यसमध्येको एक खाना हो भात । भात खाना छोडेर हामी धेरै जंक फुडहरु खाना रुचाउँछौ । जुन हाम्रो शरिरका लागि राम्रो होइन । 

 

भात खाना धेरैलाई मनपर्छ तर यसमा छिट्टै नै शरिरमा शुगरको मात्रा बढाउँछ । त्यही कारण पनि भात कम खान मानिसहरु रुचाउने गर्छन् । 

 

यदी भातको माड निकाल्देमा यो ठीक तरिका हुनेछ । तर, यति समय कसैसँग पनि हुँदैन । आज हामी तपाईलाई यस्तै उपायको बारेमा जानकारी दिन लागेका छौ । 

 

जसका कारण तपाईको शरिरमा तौल बढ्दैन भने शुगरको अवस्थामा पनि परिवर्तन आउँदैन । 

 

यदी तपाईलाई लाग्छ कि भातका कारण तपाईको तौल बढेको छ भने भात पकाउँदा नरिवलको तेल राख्नुहोस् । यसले तपाईलाई मोटो बनाउँदैन । तपाईको शरिरमा ग्ल्युकोजको मात्रा पनि बढाउँछ । 

 

भात पकाउँदा नरिवलको तेल हाल्नाले हाम्रो शरिरमा रहेको एन्जाएम जुन पाचनका लागि उत्तरदायी मानिन्छन् तिनीहरुले शुगरलाई तोड्नेमा सक्षम रहदैनन् । यसका कारण हाम्रो शरिरमा शुगरको पहँुच पुग्दैन । जुन क्यालोरी शरिरलाई आवश्यक पर्छ त्यो पनि मिल्न सक्दैन । 

 

यसरी पकाउनुहोस् भात

खाना पकाउनु अघि तताउने पानीमा एक चम्चा नरिवलको तेल हाल्नुहोस् । पानीमा पुर्ण रुपले तेल घोलिएपछि पानीमा चामल हाल्नुहोस् । यसपश्चात भात २०–२५ मिनेटमा तयार हुन्छ । यसलाई १२ घण्टासम्म फ्रिजमा राखेर पनि खान सकिन्छ ।  

 


थप समाचार

यी गल्तीका कारण सधैँ विवादमा रहिन् माधुरी दीक्षित

  • 42 seconds ago
यी गल्तीका कारण सधैँ विवादमा रहिन् माधुरी दीक्षित

एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिल्यै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ ।

१० वर्ष जेठा सैफ अली खानसँग विहे गर्नुपूर्व करिनाले राखेकी थिइन यस्तो शर्त

  • 3 minutes ago
१० वर्ष जेठा सैफ अली खानसँग विहे गर्नुपूर्व करिनाले राखेकी थिइन यस्तो शर्त

एजेन्सी । एक बच्चाकी आमा बनिसकेकी नायिका करिना कपुरले हालै एक अन्तर्वार्ताको दौरान आफू आरामको मुडमा नरहेको बताएकी थिइन । उनी काम गर्नु इच्छुक छिन् ।

गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

  • 2 hours ago
गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

विचित्र विश्व

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।