सजिल्यै धनवान् हुन्छन् हत्केलामा त्रिशुल चिन्ह हुनेहरु

एजेन्सी । प्रत्येक व्यक्तिको हत्केलामा कयौँ रेखाहरु रहेका हुन्छन् । तिनै रेखाहरुबाट विभिन्न आकार र चित्र बनेका हुन्छन् । जसले मानिसको भाग्यको निर्धारण गर्ने ज्यातिष शास्त्रमा उल्लेख गरिएको छ । 

 

भनिन्छ जुन व्यक्तिको हातमा यस्ता भाग्यशाली रेखाहरु हुन्छन् ती व्यक्तिको पूर्व जन्मको कर्मको फल भएको मान्यता रहिआएको छ । उक्त रेखाहरु भगवान् शिव र विष्णुको कृपाको कारण प्राप्त भएको कारण जीवनमा कम मेहनत गरेपनि सफल हुने विश्वास गरिन्छ । 

 

— समुन्द्रशास्त्रको अनुसार जसको हातमा भगवान् शिवको प्रतीक त्रिशुलको चिन्ह बनेको हुन्छ भने ती व्यक्तिहरु निकै भाग्यशाली हुने र जसलाई सवै प्रकारको सुख प्राप्त हुन्छ । 

 

— जुन व्यक्तिको हातको हृदय रेखाको शिरमा गुरु पर्वतको नजिक त्रिशुल चिन्ह हुन्छ ती व्यक्तिहरु समाजमा प्रतिष्ठित हुन्छन् । 

 

— सूर्य रेखामा त्रिशुलको चिन्ह हुनेहरु सरकारी जागीरको क्षेत्रमा लाभ लिने र उच्च पद–पतिष्ठा प्राप्त गर्न सक्षम रहन्छन् भने यस चिन्हमा अन्य रेखा जोडिएको छ भने विपरित परिणाम पनि हुनसक्छ ।

 

— समुन्द्रशास्त्रको अनुसार जसको हातमा दश औँलामा भगवान् विष्णुको प्रतिक चक्र चिन्ह हुन्छ जसलाई चक्रवर्ती भनिन्छ । प्राचीन समयमा यस्ता व्यक्तिलाई राजयोग प्राप्त हुने विश्वास गरिन्थ्यो । ती व्यक्ति निकै धनवान् हुने र राजकिय मानसम्मान प्राप्त गर्ने हुन्छन् । 

 

— हत्केलामा माछाको चिन्ह हुनुलाई पनि निकै शुभ मानिन्छ । यदि यो चिन्ह जीवन रेखा वा भाग्य रेखामा हुन्छ भने ती व्यक्तिहरु निकै भाग्यशाली र दीर्घायुको प्रतीक मानिन्छ । 

 

 

 

 

 


थप समाचार

कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

  • 1 minute ago
कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

  • 17 minutes ago
निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आज अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।

अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

  • 21 minutes ago
अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

काठमाडौँ । अस्थायी शिक्षकलाई रोजगार विहिन बनाएको भन्दै अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले आन्दोलन गर्ने भएको छ । उनीहरु अस्थायी शिक्षकलाई विस्थापन नगरी पटक–पटक परीक्षा दिने व्यवस्था गर्न माग गरेक



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।