सपनामा निलेको औंठी, विपनामा औंला हेर्दा औंठी गायब

एजेन्सी । एक अमेरिकी महिलाले निद्रामा आएको एक नराम्रो सपनाको कारण आफ्नो मग्नीको औंठी निलेकी छिन् । त्यसपछि महिलालाई अस्पताल लगेर शल्यक्रिया गर्नुपर्यो । महिलाले सपनामा देखेकी थिइन् की उनी र उनको मंगेतर द्रुत गतिमा रेलको यात्रामा रहेका थिए ।

 

 

यसैपछि केही अपराधी मानिसहरुबाट औंठी बचाउनका लागि उनले औंठी निलिन् । महिलाको लागि असर के पर्यो भने उनले सपनामा नभई साँच्चिकै औंठी निलेकी हुन् । क्यालिफोर्निया निवासी २९ वर्षीया जेना इभान्स जब यो खराब सपनापछि ब्युँझदा उनलृृे औंलामा हेर्दा उनको औंठी थिएन ।

 

 

महिलाका अनुसार यस घटनालाई बताउन उनले आफ्नो मंगेतरलाई जगाइन र उनिहरु अस्पता पुगे । पछिल्लो हप्ताको अन्त्यमा यो घटना घटेको थियो । यसका साथै उनको सफल शल्यक्रियापछि पेटबाट औंठी निकालियो ।  

 

 

 


थप समाचार

कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

  • 32 seconds ago
कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

काठमाडौा । नागरिक उड्डयन प्राधिकरण (क्यान ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (ने

सेना परिचालन गर्नु ठीक होइनः नेता सिंह

  • 7 minutes ago
सेना परिचालन गर्नु ठीक होइनः नेता सिंह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सेना परिचालन गर्ने काम संविधानको मर्म र भावनाविपरीत भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता सिंहले अहिलेको

'विद्युतीय सवारीमा कर लगाउनु भोटको राजनीति'

  • 15 minutes ago
'विद्युतीय सवारीमा कर लगाउनु भोटको राजनीति'

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा विद्युतीय सवारी साधनमा कर लगाएको भनी आपत्ति जनाउँदै फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा पार्टीक



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।