लेस्टरका स्टार खेलाडी रियाद महरेज म्यान्चेस्टर सिटीमा

  • बुधबार, २७ आषाढ, २०७५
  • 10 months ago
  • खेल

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले  सिटीका स्टार खेलाडी रियाद महरेजलाई ६० मिलियन पाउण्डमा भित्र्याएको छ । 

 

गएको सिजन नै लेस्टर सिटी छाड्न खोजेका उनलाई क्लबले रोकेर राखेको थियो । तर, यस सिजन पनि बलियो सुरुवात गर्ने तयारीमा रहेको म्यानचेस्टर सिटीले यति मोटो रकम खर्च गर्दै उनलाई भित्र्याएको हो । 

 

उनले भनेका छन्, ‘म्यान सिटीबाट खेल्न पाउने यस मौकाको सही सुदपयोग गर्नेछु ।’ गएको सिजन लिग उपाधि जितेको म्यान सिटीमा नयाँ खेलाडीहरु अनुबन्ध हुने तयारी भइरहेको प्रशिक्षक पेप ग्वार्डिवलाले बताएका छन् ।


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 2 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 3 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 3 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।