ISMT

HUB Education

सडक मर्मत माग गर्दै पृथ्वीराजमार्ग अवरुद्ध

Education Park

 

Kathmandu Trade Show

 

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगौँडा–कोत्रे सडकखण्ड मर्मत गर्नुपर्ने माग गर्दै स्थानीयवासीले आज राजमार्ग अवरुद्ध गरेका छन् । शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित राजमार्ग भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले बिहान ९ः३० बजेदेखि राजमार्गमा ढुङ्गा तेस्र्याएर अवरुद्ध गरेका हुन् ।

 

सम्बन्धित निकायको बेवास्ताको कारण सडक मर्मतमा ढिलाइ भएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी हरिलाल रिमालले बताए ।  उनले भने, “स्थानीय सरकारदेखि प्रदेश सरकारलाई समेत यस बारेमा पटक पटक ध्यानाकर्षण गरायौँ तर हामी्हरुको मागलाई बेवास्ता गरियो । बाध्य भएर राजमार्ग अवरुद्ध गरेका हौंँ ।” उनका अनुसार घाम लाग्दा धुलो र पानी पर्दा हिलोले यहाँका बासिन्दालाई समस्या पर्दै आएको छ । 

 

राजमार्ग अवरुद्ध भएपछि दमौली हुँदै पोखरा र पोखरा हुँदै दमौलीतर्फ आउने सयौँ सवारी साधन रोकिएका छन् । राजमार्ग बन्द हुँदा यात्रु मर्कामा परेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यस ठाउँको सडकको दुर्दशाका विषयमा प्रदेशसभा सदस्य आशा कोइरालाले केही समय अगाडि प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।


थप समाचार

प्राचीन र प्रख्यात श्री काली मन्दिर

  • 1 minute ago
प्राचीन र प्रख्यात श्री काली मन्दिर

विराटनगर । विराटनगर महानगरपालिकादेखि ४० किमि पूर्व रंगेली नगरपालिकामा अवस्थित ऐतिहासिक, प्राचीन र प्रख्यात श्री काली मन्दिरको वर्तमान अवस्था ।

आफू चाँडै नमर्ने प्रधानमन्त्री ओलीको भनाई

  • 14 minutes ago
आफू चाँडै नमर्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै नमर्ने बताएका छन् । बुधबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहीले आफू अझै १५ वर्ष बाँच्ने बताएका हुन् । कार्यक

कसले सार्वजनिक गरेको थियो मलैका र अर्जुन कपुरको सम्बन्धको रहस्य ?

  • 16 minutes ago
कसले सार्वजनिक गरेको थियो मलैका र अर्जुन कपुरको सम्बन्धको रहस्य ?

एजेन्सी । बलिउडमा कुनै समय चर्चित जोडीको रुपमा लिइथ्यो अरबाज खान र मलैका अरोराको जोडी । तर, यो जोडीको एकाएक डिभोर्स भएको थियो । आखिर कसरी हुन पुग्यो उनीहरुबीच डिभोर्स ?



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।