IIMS College

ISMT

HUB Education

बग्दादस्थित अमेरिकी दुतावास नजिकै तीन वटा रकेट प्रहार, इरानले जिम्मा लिनुपर्ने !

file picture
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । इराकको राजधानी बग्दादस्थित अमेरिकी दुतावास नजिकै रकेट प्रहार गरिएको छ । सुरक्षित इलाकामा रहेको अमेरिकी दुतावास नजिकै तीन वटा रकेट प्रहार गरिएको सुरक्षाकर्मीहरुले दाबी गरेका हुन् । 

 

यस रकेट प्रहारबाट कुनै पनि मानवीय क्षती भने नभएको बताइएको छ । रकेट प्रहारपछि पूरै इलाकामा साइरनको आवज गुन्जिएको छ । यस रकेट प्रहारमा इरान जिम्मेवार हुनुपर्ने अमेरिकाले बताएको छ । तर, इरान भने उक्त घटनाको जिम्मेवारी नलिने अडानमा छ ।

 

पछिल्लो समय इरान र अमेरिकाको सम्बन्ध चिसिएको छ । केही समय अगाडि मात्रै अमेरिकी ड्रोन महलामा इरानी कमाण्डरको ज्यान गएको थियो । जसको जवाफमा इरानले अमेरिकी शैनिक क्याम्पमा मिसाइल आक्रमण गरिसकेको छ ।

 

८ जनवरीमा इराकस्थित अमेरिकी शैनिक क्याम्पमा इरानले मिसाइल आक्रमण गरेको थियो, जसका कारण ११ अमेरिकी शैनिक घाइते बनेका थिए । यसै विषयमा अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन विल अर्वनले भने, ‘८ जनवरीमा भएको मिसाइल आक्रमणमा सबै अमेरिकी शैनिकको ज्यान जोगिए पनि कयौं गम्भीर घाइते भएका छन् । अहिले उनीहरुको उपचार भइरहेको छ ।’

 

३ जनवरीका दिन बग्दाद हवाईअड्डामा अमेरिकी ड्रोन हमलामा परी इरानी मेजर कासिम सुलेमानीको मृत्यु भएको थियो ।

 


थप समाचार

टर्कीमा भूकम्प

  • 5 minutes ago
टर्कीमा भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

कोरोना भाइरसको त्रासः इटालियन सरकारले गर्यो यस्तो घोषणा

  • 10 minutes ago
कोरोना भाइरसको त्रासः इटालियन सरकारले गर्यो यस्तो घोषणा

एजेन्सी । चीनमा हजारौँ मानिसको ज्यान लिएको कोरोना भाइरस इटालीमा पनि विस्तारै फैलिन थालेपछि इटालियन सरकारले ठुलै कदम उठाएको छ ।

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

  • 16 minutes ago
कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।