रोल्पाका आधा विद्यालयमा शिक्षक दरबन्दी शून्य

रोल्पा । रोल्पामा रहेका अधिकांश विद्यालय निजी स्रोतका  शिक्षकको भरमा सञ्चालन भइरहेका छन् । जिल्लाका चार सय सात विद्यालयमध्ये दुई सय ३२ मा शिक्षक दरबन्दी शून्य छ । दरबन्दी शून्य भएका र न्युन दरबन्दी भएका विद्यालय निजीस्रोतका भरमा सञ्चालन भइरहेका छन् । 

 

जिल्लामा रहेका आधारभूत तह (कक्षा १– ८) का एक सय ६८, र मावि तह (कक्षा ९– १०) का ६४ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । जिल्लाका कुल ४ सय ७ विद्यालय सञ्चालनमा छन् । तीमध्ये साबिकका एक सय १ प्राथामिक विद्यालयमा ६७ निम्न माध्यमिक विद्यालय, र ६४ माध्यमिक विद्यालयमा दरबन्दी शून्य छ । एक सय ७५ विद्यालयमा शिक्षक दरबन्दी रहे  पनि अन्य अधिकांश न्युन छ । यी विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन हुँदै आएका छन् ।

 

दरबन्दी अभावका कारण कतिपय विद्यालय बन्द नै गर्नु पर्ने अवस्थामा पुुगेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारिको गुनासो छ । वन समूह, अभिभावक, देउसी भैलोबाट सकलित रकमबाट निजी स्रोतका शिक्षक नियुक्त गरी विद्यालय सञ्चालन भइरहेका छन् । 

 

यो समाचार आजको नयाँ पत्रिकाबाट ।


थप समाचार

खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

  • 2 hours ago
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।

नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

  • 2 hours ago
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।

पाँच कम्पनीकाे शेयर सूचिकृत

  • 2 hours ago
पाँच कम्पनीकाे शेयर सूचिकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।