Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपमा भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै

एकदिवसीय विश्वकपमा भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै


एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । आयोजक भारतले अष्ट्रेलियाको सामना गर्दैछ ।

यी दुई टोलीबीचको ‘हेभिवेट’ खेल नेपाली समयानुसा दिउँसो २ः१५ बजे सुरु हुनेछ । खेल चेन्नईस्थित एमए चिदम्बरम ‘चेपौक’ मैदानमा हुनेछ ।

घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै भारत जितका साथ विश्वकपको यात्रा सुरु गर्न चाहन्छ ।

अर्कोतर्फ विश्वकपको सर्वाधिक सफल टोली जसले ५ पटक उपाधि जितेको छ, अष्ट्रेलिया पनि भारतलाई उसकै मैदानमा हराउँदै जितका साथ विश्वकपको यात्रा तय गर्न चाहन्छ ।

दुबै टोली विश्वकपको प्रवल दाबेदार हुन् । तसर्थ आजको खेल रोमाञ्चक हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT