IIMS College

ISMT

HUB Education

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • बिहीबार, ५ मंसिर, २०७६
  • 2 weeks ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद्धको खेलमा सार्रीले रोनाल्डोलाई निकालेर मैदानमा पाउलो डिबालालाई पठाएपछि रोनाल्डो रंगशाला छोडेर गएका थिए । 

 

रोनाल्डोको उक्त हर्कतको कारण युभेन्ट्सका समर्थकहरु रोनाल्डोप्रति आक्रोशित बनेका थिए । प्रशिक्षकको निर्णयलाई साथ नदिएको भन्दै उनीहरु रुष्ट बनेका हुन् । उक्त घटनापछि रोनाल्डो राष्ट्रिय टिमको खेलको लागि फर्किएका थिए । हाल उनी हाल युभेन्ट्सको सम्पर्कमा छन् । तर, उनी प्रशिक्षक सार्रीसँगको सम्बन्ध सुधार गर्ने पक्षमा रहेको ‘टुट्टो स्पोर्ट’को समाचारमा उल्लेख छ । 

 

उनीहरुबीच युभेन्ट्स कम्प्लेक्समा भेट हुने र उनीहरुबीच रहेको मतभेद अन्त्य गेर्ने पक्षमा दुवै जना रहेका छन् । उनीहरुबीचको समस्याको समाधान गर्ने कुरालाई  क्लबले पनि जोड दिइरहेका छन् । 

 

युभेन्ट्सले आगामी शनिबार एटलान्टाविरुद्ध खेल खेल्दैछ । उक्त खेल रोनाल्डोले पूरै ९० मिनेट नै खेल्ने अपेक्षा गरिएको छ ।

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 4 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 4 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 4 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।