'मेस्सीसँगको प्रतिस्पर्धाका कारण रोनाल्डो युभेन्ट्स गए'

  • बिहीबार, २८ आषाढ, २०७५
  • 2 months ago
  • खेल

काठमाडौँ । पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एकाएक रियल छाड्ने निर्णय गरे ।

 

सबैलाई लागेको थियो यो हल्लामात्र थियो तर, १०० मिलियन युरोमा उनी युभेन्ट्समा आवद्ध भएपछि भने उनका सबै फ्यानहरु आश्चर्य चकितमा परे ।

 

म्याचेस्टर युनाइटेडका पुर्व प्रशिक्षक तथा खेलाडी रायन गिंग्सले रोनाल्डोले रियल छाड्नुको कारण मेस्सी भएको बताएका छन् ।

 

उनले मेस्सीभन्दा आफु उत्कृष्ट खेलाडी भएको र यो प्रमाणित गर्न म्यानुदेखि रियलसम्मको यात्रा तय गरेको र यो यात्रा अब युभेन्ट्समा सुरु हुने बताएका छन् । 

 

उनले भनेका छन्,‘नौ वर्षसम्म रियलमा बिताएका रोनाल्डोले अब युभेन्ट्समा पनि रेकर्ड राख्नेछन् । उनी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन कुनै कसर बाँकी राख्न चाहदैनन् ।’


थप समाचार

राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

  • 43 minutes ago
राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

लमही । राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम सुरु भएको छ ।

बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

  • 1 hour ago
बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जसले आफ्नो कालो बिगतको पर

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

  • 1 hour ago
सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

काबुल । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय ९आइओएम० ले बुधबार जानकारी दिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।