अवार्ड नपाउँदा रोनाल्डाे दुःखी छन् होलाः सर्जियो रामोस

  • बुधबार, २० भदौ, २०७५
  • 10 months ago
  • खेल
Education Park

एजेन्सी । स्पेनिस राष्ट्रिय टोली एवं रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्रिस्टियानो रोनाल्डोभन्दा लुका मोड्रिच नै युरोपियन वर्ष खेलाडीको हकदार रहेको बताएका छन् । गत सिजन रोनाल्डोले मोड्रिचले राम्रो खेलेको कारण उनी नै उपाधि हकदार भएको बताएका छन् ।

 

गत साता फ्रान्सको मोनाकोमा भएको यूईएफए अवार्ड समारोहबाट लुका मोड्रिचले उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेका थिए । 

 

मोड्रिचले पाएको उपाधिको बारेमा रामोसले भने ‘मलाई लाग्दैन कि मोड्रिचले अवार्ड जितेकोमा रोनाल्डो दुःखी छन् । उनी आफुले नाजितेकोमा दुखि भएको हुन सक्छन् ।’ रामोसले थपे, ‘मेरो बिचारमा सो अवार्ड कसैले पाउनु पर्छ त्यो मोड्रिच नै हो । उनी गत सिजनको उत्कृष्ट खेलाडी थिए । ‘ रोनाल्डोभने आफ्नो नयाँ टोलि युभेन्ट्ससंग इटालीमा रहेका छन् । घरेलु लिगमा गोलको खाता खोल्न नसकेका रोनाल्डो च्याम्पियन्स लिगमा आफ्नो लय कायम राख्ने लक्ष्यमा छन् ।

 

रियल मड्रिडले गत सिजन च्याम्पियन्स लिगको उपाधि जित्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै उनकै कप्तानीमा रहेको क्रोएशियाले रसिया विश्वकपको फाइनलसम्म स्थान तय गरेको थियो । 

 

तर, रोनाल्डो भने उक्त उपाधि मोड्रिचले जितेकोमा खुसी देखिएका छैनन् । उनी उक्त समारोहमा जानकारी नै नगराई अनुपीस्थत भएका थिए । फुटबल पन्डितहरुले विजेता घोषणा गर्नुपूर्व नै मोड्रिच उत्कृष्ट खेलाडी हुनसक्ने बताएका थिए । 

 


थप समाचार

गोर्खा विधवाका ५३ वर्षीय छोराका पक्षमा अदालतको फैसला

  • 4 minutes ago
गोर्खा विधवाका ५३ वर्षीय छोराका पक्षमा अदालतको फैसला

दमक, झापा निवासी बीबी कुमार लिम्बु आफ्ना बुवाआमासंग ब्रिटेनमा आएर बसोबास गर्न अनुमति दिइएका भूतपूर्व गोर्खा सैनिकका छोराछोरीहरु मध्ये अहिलेसम्मकै सबैभन्दा बढी उमेरका हुन् ।

प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

  • 57 minutes ago
प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मध्य पश्चिम कमाण्डले सेतो नम्बर प्लेट भएका सरकारी सवारीसाधनहरूलाई सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मध्य पश्चिम कमाण्डका इन्चार्ज वीरजङद्वार

अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

  • 1 hour ago
अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

विचित्र विश्व

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।