IIMS College

ISMT

HUB Education

ज्यागुअर ल्याण्ड रोभरद्वारा विद्युतीय कारको निर्माण बेलायतमा गर्ने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । कार निर्माता विश्व प्रसिद्ध कम्पनी ज्यागुअर ल्याण्ड रोभरले आफ्नो विद्युतीय कारको निर्माणलाई इङ्ल्यान्डको मध्य क्षेत्रमा स्थापना गर्ने शुक्रबार जनाएको छ ।

 

कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी भनिएको छ,“ल्याण्ड रोभरका विद्युतीय कारको उत्पादनका लागि कम्पनीले इङ्ल्यान्डको मध्य क्षेत्रलाई छानेको छ । कम्पनीले कार निर्माणमार्फत बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनपछि बेलायतमा हजारौँ रोजगारीका अवसरलाई सिर्जना गरिनेछ जसले बेलायतको अर्थतन्त्रमा उल्लेख्य योगदान गर्नेछ ।”

 

“बेलायतको क्यासल ब्रोमविचमा कम्पनीले कार निर्माणका लागि प्लान्टको निर्माण गरिनेछ,” भारतीय व्यवसायीको लगानीमा रहेको कार निर्माता समूह कम्पनी ल्याण्ड रोभरले भनेको छ ।

 

“विद्युतीय कार निर्माणमार्फत कम्पनीले बेलायतमा हजारौँ जागिरका अवसरलाई सुरक्षित गर्नेछ ।” 


थप समाचार

क्लासिको नजिकिँदै जाँदा रियलका मोड्रिच र बेल घाइते !

  • 3 minutes ago
क्लासिको नजिकिँदै जाँदा रियलका मोड्रिच र बेल घाइते !

एजेन्सी । सिजनको पहिलो ‘एल क्लासिको’ नजिकिँदै जाँदा रियल मड्रिडका दुई अनुभवी खेलाडी घाइते भएका छन् । आइतबार राति सम्पन्न युरोकप छनोट अन्तर्गत वेल्स र क्रोयशियाविरुद्धको खेलमा लुका मोड्रिच र ग्यारेथ बे

म्यानचेस्टर युनाइटेड कहाँ चुकिरहेको छ ?

  • 9 minutes ago
म्यानचेस्टर युनाइटेड कहाँ चुकिरहेको छ ?

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडीहरु पछिल्लो समय बारम्बार चुक्ने गरेका छन् ।

‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

  • 26 minutes ago
‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

काठमाडौँ । चलचित्र ‘मखमली मखमली’ आगमी १३ मंसिरबाट रिलिज हुने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको २ ओटा पोष्टर रिलिज गरिएको छ । यो चलचित्रलाई सावित्रा चिलुवालले निर्माण ग



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।